सोमबार, भदौ ८, २०८३

रौतहटमा एकै दिन ५७ जना कोरोना संक्रमित थपिए

रौतहटमा आज थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बिहीबार, जेठ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २९, २०७७

रौतहट- रौतहटमा आज थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जिल्लाको परोहा नगरपालिकामा मात्रै ४९ जनामा कोरोना पुष्टि भएको छ।

त्यस्तै राजपुर नगरपालिकामा ४, गढिमाई नगरपालिकामा ३ तथा कटहरिया गरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै रौतहटमा कुल संक्रमितको संख्या ५२३ पुगेको छ।

प्रकाशित: Jun 11, 2020| 15:57 बिहीबार, जेठ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।