एकैसाथ ५ जनाको हत्याको आरोप लागेका झसेन्द्र सिञ्जालीले आफ्नो व्यक्तिगत चरित्रमा आँच आउने गतिविधि गरेर मानसिक रुपमा चोट पुर्याएकाले सहन नसकेर बदला लिएकाे बयान दिएका छन्।
राष्ट्रियसभाको बैठकले ‘प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।