सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंको कपुरधारामा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु

काठमाडौंको कपुरधारामा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु

बुधबार राति भएको दुर्घटनामा परेर घाइते भएका न्यूरोडका ३४ वर्षका निरज सिख्राकारको शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
 |  बिहीबार, जेठ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २९, २०७७

काठमाडौं– काठमाडौंको कपुरधारामा भएको मोटरसाइकल दुर्घटना एक युवाको मृत्यु भएको छ ।

बुधबार राति भएको दुर्घटनामा परेर घाइते भएका न्यूरोडका ३४ वर्षका निरज सिख्राकारको शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

बा ९५ प ६४८ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।

प्रकाशित: Jun 11, 2020| 09:00 बिहीबार, जेठ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।