आइतबार, असोज १८, २०८३

समाज

बिना तथ्य र प्रमाण आक्षेप लगाउनु दुखद् : नेपाली सेना

नेपाली सेनाले कोभिड–१९ नियन्त्रण एवम् रोकथामका लागि स्वास्थ्य सामग्री खरिदका विषयमा सेनालाई विवादमा ल्याउने कार्य भैरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

सवारी दुर्घटनामा २४ घण्टामा सात जनाको मृत्यु

बितेका २४ घण्टामा राजधानी काठमाडौँसहित मकवानपुर, कैलाली, सिरहा र धनुषामा भएका सवारी दुर्घटनामा परी सातजनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

फेरि एक युवकको सीमामा ज्यान गयो

भारतबाट स्वदेश फर्किंदै गरेका एक युवकको नेपाल–भारत सीमानाका सुनौलीमा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

थप २७९ जनामा संक्रमण, संक्रमितको संख्या ४,३६४ पुग्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घन्टामा थप २७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

रुपन्देही घटना: क्षतिपूर्ति दिने सहमतिपछि पोष्टमार्टम सुरू

रुपन्देहीमा सोमबार राति सामूहिक हत्या गरिएका पाँच जनाका परिवारलाई क्षतिपूर्ति दिने सहमति भएपछि आफन्तले शव पोष्टमार्टम गर्ने सहमति जनाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

उपचारपछि घर फर्किंदै गर्दा बाटोमै मृत्यु

उपचारपछि घर फर्किने क्रममा अर्घाखाँचीको मालारानीका एक व्यक्तिको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

आरोपित पक्राउ परेपछि एनएमसीका चिकित्सकको आन्दोलन स्थगित

नेपाल मेडिकल कलेज जोरपाटीमा चिकित्सकमाथि भएको हातपातको घटनाका आरोपित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएपछि चिकित्सकहरुले आन्दोलन स्थगित गर्ने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

कर्णालीमा कोरोना संक्रमितको संख्या ७ सय नाघ्यो

कर्णालीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ७ सय नाघेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

छुट्टाछुट्टै घटनामा १३ जनाको ज्यान गयो

सवारी दुर्घटनालगायत छुट्टाछुट्टै घटनामा परी पछिल्ला २४ घण्टामा देशभर १३ जनाले ज्यान गुमाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

‘अब मन्त्री क्षेत्र विकास कार्यक्रम पनि ल्याऔं’

प्रदेश २ सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रमउपर एक दर्जनभन्दा बढी संशोधन प्रस्ताव दर्ता भएको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रम समय सान्दर्भिक नरहेको भन्दै प्रमुख...
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

नेपाल प्रहरीका सईसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

'सेनाले स्वास्थ्य सामग्री किन्दा किन आपत्ति ?'

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाले स्वास्थ्य सामग्री किन्दा कसैले पनि आपत्ति जनाउन आवश्यक नरहेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

गगन थापालाई प्रधानमन्त्रीको जवाफ : ढिँडो खाएर हाम्रो प्रतिरोधी क्षमता राम्रो भएको हो

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको रोग प्रतिरोधी क्षमतामा सन्देह नगर्न अनुरोध गरेका छन्। प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नकोे जवाफमा उनले यस्तो बताएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

'गणतन्त्रको विरोध गर्न राष्ट्रपतिविरूद्ध प्रहार गरियो'

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रको विरोध गर्न राष्ट्रपतिविरूद्ध प्रहार गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

खटाएको ठाउँमा नजाने चिकित्सकसँग स्पष्टीकरण माग

कोरोना महामारीको संकटका बेला खटाएको ठाउँमा नजाने चिकित्सकलाई प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले स्पष्टीकरण सोधेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

जथाभावी नबोल्न सांसदलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हामीले प्रयोग गर्ने भाषाबारे चिन्ता व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

सर्पले डसेका बिरामीमा कोरोनाको पनि संक्रमण

सुर्खेतको बराहताल गाउँपालिका–४ सुर्खेतको भेरी मावि तरङ्गा क्वारेन्टिनमा सर्पले टोकेका ५० वर्षीय पुरुषको पिसीआर रिपोर्ट पोजेटिभ आएको छ ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

धनुषामा गोली हानेर युवकको हत्या

धनुषामा गोली हानेर एक युवकको हत्या भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

भारतबाट रेलमा खाँदिएर मानिस आएकाले संक्रमण बढेको हो, क्वारेन्टिन व्यवस्थित नभएर होइन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले निजी स्वास्थ्य संस्थालाई पनि कोरोना भाइरस परीक्षण गर्न दिइने गरी निर्णय हुने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

कोराना प्रभावितको आँकडा विश्वसँग दाँज्न प्रधानमन्त्रीलाई आग्रह

प्रधानमन्त्रीले नेपालमा कोरोना भाइरसबाट मर्नेको संख्या कम छ भन्नुभयो। के यो संख्यालाई विश्वको आँकडासँग दाँजेर हेर्नुभएको छ?’
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७