आइतबार, असोज १८, २०८३

समाज

कोरोना महामारी नियन्त्रण गर्न कांग्रेसले प्रधानमन्त्रीलाई बुझायो ध्यानाकर्षणपत्र

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

राष्ट्रियताबारे देखिएको एकताप्रति प्रधानमन्त्री खुसी

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताका सवालमा मङ्गलबार प्रतिनिधिसभामा देखिएको अभूतपूर्व एकताप्रति गर्व महसुस भएको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

प्रतिनिधिसभामा सांसद-प्रधानमन्त्री प्रश्नोत्तर (LIVE)

नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

सूर्यविनायकको गाई फार्ममा आगलागी

सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित ४६ वर्षीय मनसिंह विष्टले सञ्चालन गरेको गाईफार्ममा गए राति आगलागी हुँदा चार गाई, दुई बाच्छासहित कुखुरा जलेर मरेका छन् ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

कर्णालीमा टिपर खस्दा २ को मृत्यु, ६ बेपत्ता, ३१ जनाको उद्धार (अपडेट)

कर्णाली नदीमा टिपर खस्दा २ जनाको घटनास्थलमै मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

'हिसाबको चिन्ता नगरौं, कोभिड–१९ को चिन्ता गरौं'

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुनै प्रकारको भ्रष्टाचार, अनियमितता र अपारदर्शिता नसहने दाबी गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

नवलपरासी (बसुपू)मा थप दुई जनालाई कोरोना संक्रमण

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा थप दुई जनालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

हिरासतमा युवकको मृत्यु भएपछि चौकीमा आक्रमण

धनुषामा प्रहरी हिरासतमा रहेका एक युवकको मृत्यु भएपछि गाउँलेले प्रहरी चौकीमा आक्रमण गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

३९ जना बोकेर क्वारेन्टिनतर्फ जाँदै गरेको टिपर कर्णालीमा खस्यो

सीमाबाट उद्धार गरिएका ३९ नेपाली बोकेर क्वारेन्टिनतर्फ जाँदै गरेको टिपर कर्णाली नदीमा खसेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

रुपन्देहीमा बन्चरो प्रहार गरी छोराको हत्या

रुपन्देहीमा एक जनाले बन्चरो प्रहार गरी १५ वर्षीय छोराको हत्या गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

एम्बुलेन्समा लागूऔषध र ट्याङकरमा मदिरा तस्करी गर्ने पाँच जना पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साले एम्बुलेन्समा लागूऔषध र तेल ट्याङकरमार्फत रक्सी तस्करी गर्ने पाँच जनालाई नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

म्याग्दीमा पहिरोले पुरिएर हजुरआमा नातिनीको मृत्यु

वर्षासँगै आएको पहिरोमा पुरिएर म्याग्दीमा २ जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

ललितपुरमा टाउको छिनाएर युवकको हत्या

ललितपुरको बाँडेगाउँमा ३८ वर्षीय युवककाे हातखुट्टा बाँधेर टाउको छिनाएको अवस्थामा प्रहरीले शव फेला परेको छ ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

ब्याज मिनाहा र घरभाडा छुट माग्दै व्यापारी आन्दोलित

सुर्खेतका उद्योगी-व्यवसायी आजदेखि आन्दोलनमा उत्रिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

भर्ना भएका बिरामीलाई कोरोना पुष्टि भएपछि कर्णाली प्रदेश अस्पतालको आकस्मिक कक्ष सिल

सुर्खेतस्थित प्रदेश अस्पताल, कर्णालीको आकस्मिक कक्ष सिल गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

‘रोगभन्दा भोकको पीडा सहन कठिन'

सुत्केरीलाई औषधि र पौष्टिक आहारा चाहिएको छ, काखे छोरीभन्दा माथिका चार र पाँच वर्षका दुई छोरीसहित सबैलाई खाना चाहिएको छ। चुलोमा दाउरा नपरेको तीन दिन भइसक्यो।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

लकडाउन खुकुलो भएसँगै भारतमा कोरोना झनै फैलियो, एकै दिनमा १० हजारभन्दा बढी संक्रमित

तिब्र गतिमा फैलिएको कोरोना भाइरसबाट भारतमा एकैदिनमा १० हजार २ सय १८ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट २ सय ७७ जनाले ज्यान गुमाएका छन् ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

वीरगन्जमा पिसिआर मेसिन थपिँदै, तर चलाउने कसले ?

जनशक्ति अभावका कारण नेपाल सरकारले उपलब्ध गराएको पिसिआर मेसिन पूर्ण क्षमतामा चल्न नसकिरहेका बेला वीरगन्जमा दुई वटा मेसिन थपिने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

लकडाउन कडा पार्दै प्रहरी, उपत्यकामा एकै दिनमा ४ हजार कारबाहीमा

कोभिड–१९ सङ्क्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउन उल्लङ्घन गर्नेविरुद्ध महानगरीय ट्राफिक प्रहरीले थप कडाइ गर्न थालेको छ ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

कैलालीमा कारको ठक्करबाट दुईको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं ल्याइयो

कैलालीमा कारको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७