सोमबार, भदौ ८, २०८३

ललितपुरमा टाउको छिनाएर युवकको हत्या

ललितपुरको बाँडेगाउँमा ३८ वर्षीय युवककाे हातखुट्टा बाँधेर टाउको छिनाएको अवस्थामा प्रहरीले शव फेला परेको छ ।
 |  बुधबार, जेठ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २८, २०७७

ललितपुरको बाँडेगाउँमा एक पुरुषको विभत्स हत्या भएको छ ।

भाडामा बस्दै आएका सोही स्थानका ३८ वर्षीय अमित शाहीको हातखुट्टा बाँधेर टाउको छिनाएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

मृतका आफन्तका अनुसार राति २ बजे घरबाट बोलाएर उनको हत्या गरिएको हो । उनलाई खोजी गर्ने क्रममा हात खुट्टा बाधेर टाउको छिनाएको अवस्था शव फेला परेको थियो ।

युवकको खुँडाले हानेर हत्या भएको प्रहरीले जनाएको छ । हत्या कसले र किन गर्यो भन्ने विषयमा अनुसन्धान भइराखेको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।

प्रकाशित: Jun 10, 2020| 10:17 बुधबार, जेठ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।