आइतबार, असोज १८, २०८३

समाज

रुपन्देही घटनाको अनुसन्धान तीन कोणबाट गर्दै प्रदेश प्रहरी

प्रदेश प्रहरी कार्यालय दाङले घटनाको अनुसन्धानका लागि एसएसपी राजकुमार बैदवारको नेतृत्वमा टोली खटाएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

लकडाउनको मोडालिटीबारे आज निर्णय हुने, मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्रीको सम्बोधन

सरकारले लकडाउनको स्वरुप परिवर्तन (मोडालिटी) बारे आज औपचारिक निर्णय गर्ने भएको छ । बैठकले पाँच चरणमा लकडाउन खोल्ने योजनासहितको कार्यनीति पारित गर्ने भएकाे छ ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

पैसा उठाएर पीसीआर मेसिन खरिद गर्दै वीरगन्ज महानगर

कोरोना परीक्षण गर्ने पिसिआर मेशिन खरिद प्रक्रियाका लागि वीरगन्ज महानगरपालिकाले आह्वान गरेको बोलपत्र मंगलबारसम्म पाँच थान बिक्री भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

कर्णालीमा थप १८ जना कोरोना संक्रमणमुक्त

कर्णालीमा मंगलबार एकै दिन १८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

रेडियो नेपालका कार्यकारी निर्देशकले राजीनामा दिए

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले पदबाट राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २७, २०७७

प्रतिनिधिसभामा संविधान संशोधन विधेयक सर्वसम्मत स्वीकृत

प्रतिनिधिसभाको मंगलबारको बैठकले ‘नेपालको संविधान (दोस्रो संंशोधन) विधेयक, २०७७ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २७, २०७७

गर्भवती र बालबालिकाकाे विशेष हेरचाह गर्न सर्वाेच्चकाे आदेश

सर्वोच्च अदालतले लकडाउनका कारण गर्भवतीको नियमित स्वास्थ्य परीक्षण र हेरचाह प्रभावित नहुने व्यवस्था मिलाउन सरकारलाई आदेश दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २७, २०७७

जडिबुटीमा कार र स्कुटर ठोक्किँदा युवतीको मृत्यु

काठमाडौँ महानगरपालिका–३२ जडिबुटीमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २७, २०७७

कोरोनाबाट मृत्यु १५ : ६ जना भारतबाट फर्किएका, ८ जना अन्य रोगका पनि बिरामी

तीमध्ये भारतबाट फर्किएका एक बालिकासहित ६ जना छन्। यस्तै आठ जना विभिन्न रोग लागेर उपचार गराइरहेका थिए। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ २७, २०७७

बानेश्वरका दुई औषधि पसललाई दुई-दुई लाख जरिवाना

बिलबिजक जारी नगर्ने दुई औषधि पसललाई कारवाही गरिएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २७, २०७७

कांग्रेस सांसद भन्छन्, अतिक्रमित भूमिबाट विदेशी सेना हटाउने संकल्प गरौं

कांग्रेस सांसदहरूले मिचिएकाे नेपाली भूमिबाट विदेशी सेना हटाउन संकल्प प्रस्ताव गर्न आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २७, २०७७

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुलाई अन्तर्राष्ट्रिय मापदण्डको मान्यता

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अन्तर्राष्ट्रियस्तरको मापदण्डको मान्यता पाएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २७, २०७७

नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाइदिने सचिवसहित ११ विरुद्ध मुद्दा

झापामा नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाइदिने तत्कालीन एक गाविस सचिवसहित ११ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २७, २०७७

प्रदेश २ मा कोरोना संक्रमितको संख्या १ हजार ३७७ पुग्यो

प्रदेश २ मा ५४ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा प्रदेश २ मा ५४ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २७, २०७७

भारतसँग वार्ता गर्न सरकार व्यग्र प्रतीक्षामा

सरकारले सिमानालगायत भारतसँगका सबै समस्या वार्ताको माध्यमबाट समाधान गर्न चाहेको दोहोर्याउँदै त्यसका लागि व्यग्र प्रतीक्षा गरिरहेको स्पष्ट गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २७, २०७७

अमिनको स्रोत नखुलेको सम्पत्ति साढे पाँच करोड

नापी कार्यालय भक्तपुरका सर्भेक्षक राजेन्द्र काफ्लेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २७, २०७७

संविधान संशोधन विधेयकमाथि छलफल सुरु, कांग्रेसकाे दृढ समर्थन

प्रतिनिधिसभामा नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि छलफल सुरु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २७, २०७७

३२३ संक्रमित थपिए, कुल संख्या ४,०८५ पुग्यो

आज (मंगलबार) नेपालमा कोरोना भाइरसका ३२३ जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २७, २०७७

प्रदेश २ : बजेट तयारी अन्तिम चरणमा, २९ अर्बको सिलिङ

जनकपुरधाम– प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि लगभग २९ अर्ब रुपैयाँको बजेट ल्याउने भएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षभन्दा झण्डै १० अर्ब कम गरेर प्रदेश सरकारले २९ अर्बको...
नेपाल समय संवाददाता | मंगलबार, जेठ २७, २०७७

क्वारेन्टिन बन्यो काल : संक्रमितको मात्र ज्यान गएको छैन

क्वारेन्टिनमा रहँदा उनीहरु कसैले औषधि नपाएर मृत्यु भएको भन्ने सुनिएको छ भने कोही दीर्घरोगी रहेको बुझिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २७, २०७७