काठमाडौं उपत्यकामा मेलम्चीको पानी घर घरसम्म वितरण गर्न आवश्यक तयारी लगभग पुरा भएको छ। अधिकांश स्थानमा सबै खालका पाइप जडान तथा रिजर्भ ट्यांकी निर्माणलगायत काम सकिएको छ।
आइतबार राति भक्तपुर अस्पतालमा मृत्यु भएकी एक सुत्केरीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। सुत्केरी व्यथा लागेपछि आइतबार साँझ अस्पताल आएकी सिन्धुपाल्चोक लिसंखु गाउँपालिका घर भई हाल चाँगुनारायण बस्ने ३६ वर्षीया...
कर्णाली प्रदेशका लागि कोरोना भाइरस नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ । संक्रमित थपिँदै जानु र भारतबाट नागरिकहरु गाउँ फर्कने क्रम नरोकिनुले कोरोना नियन्त्रण चुनौतीपूर्ण बनेको हो ।
रुपन्देहीको तिलोतमा नगरपालिका–१० कान्छीबजारमा सोमबार राति पाँच जनाको ज्यान लिने झपेन्द्र सिंजाली र मृतकमध्येका एक माधव मुसहरसँग १२ दिनपहिले झगडा भएको खुलेको छ।
सरकारले असार १ गतेबाट लकडाउन खोल्दै जाने कार्यनीति लागु गर्ने भएको छ । अबको साढे २ महिनामा पूर्ण रुपमा लकडाउन खोल्ने गरि सरकारले रणनीति तयार पारेको छ ।