आइतबार, असोज १८, २०८३

समाज

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए ?

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १२ बाग्लुङमा १२ र म्याग्दी जिल्लामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २७, २०७७

बालबालिका: महामारीको छायाले पछिसम्म सताउला ?

बालबालिकाको शैक्षिक सफलतादेखि सामाजिक कौशल र मानसिक स्वास्थ्यसम्ममा महामारी संकट बनेको छ। र, यसको परिणाम उनीहरुको बाँकी जीवनमा पनि देखिन सक्छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २७, २०७७

रुपन्देहीमा भैंसी फार्ममा सुतेका ५ जनाको विभत्स हत्या

रुपन्देहीको तिलोत्तमा नगपालिका –१० कान्छीबजारमा रहेको एक भैंसी फार्ममा सुतेका ५ जनाको विभत्स हत्या भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २७, २०७७

कोरोनाबाट २४ घण्टामा कहाँ के भयो ?

कोरोना भाइरसबाट मंगलबार बिहानसम्ममा ७० लाख ८५ हजार ८ सय ९४ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै १ लाख ६ हजार ३ सय ५७ जना संक्रमित थपिएका...
नेपाल समय संवाददाता | मंगलबार, जेठ २७, २०७७

पोखराका दुई दर्जन होटेल क्वारेन्टिन बनाउन तयार, कोरोना पोजेटिभलाई भने नराख्ने

विदेशबाट नेपाल फर्कने नागरिकलाई क्वारेन्टिनमा राख्न होटलहरुको प्रयोग गर्नुपूर्व गम्भीरता अपनाउनुपर्ने माग गरी पश्चिमाञ्चल होटल संघ (हान) पोखराले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २७, २०७७

असार १ बाट कारागार सुरक्षाको जिम्मा सेनालाई

नेपाल प्रहरीलाई क्वारेन्टिनको सुरक्षामा केन्द्रित हुन सहजीकरणका लागि आउँदो असार १ गतेदेखि सेनालाई कारागारको सुरक्षाको जिम्मा दिने निर्णय गरिएको हाे
नेपाल समय संवाददाता | मंगलबार, जेठ २७, २०७७

धुर्मुस–सुन्तली फाउण्डेशनलाई ७ करोड १४ लाख हस्तान्तरण

चितवनको रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणार्थ सञ्चालन गरिएको धनधान्याञ्चल महोत्सवमा सङ्कलन भएको रकम हस्तान्तरण गरिएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २७, २०७७

क्वारेन्टिनमा रहेका सबैको पिसिआर परीक्षण गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले कोभिड–१९ को परीक्षणका सम्बन्धमा सरकारले जारी गरेको राष्ट्रिय परीक्षण निर्देशिका संशोधन गरी क्वारेन्टिनमा राखिएका सबैको पिसिआर विधिबाट परीक्षण गरेर मात्र घर पठाउन माग गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २७, २०७७

कोरोना महामारी नियन्त्रणमा सरकार असफल : कांग्रेस

नेपाली कांग्रेसले कोरोना महामारी नियन्त्रणमा सरकार सअफल भएको ठहर गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७

काेराेनाबाट मृत्यु : स्थानीयको विरोध र प्रहरीको बल प्रयोगपछि शव व्यवस्थापन

कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका स्याङ्जाको वालिङ नगरपालिका–३ का ६० वर्षीय एक पुरुषको शव १९ घण्टापछि व्यवस्थापन गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७

प्रदेश ५ : भारतबाट एकै दिन १२३९ जना फर्किए

भारतबाट एकै दिनमा प्रदेश ५ मा १२३९ जना भित्रिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७

भैरहवामा पर्यटन डिभिजन कार्यालय स्थापना

कोरोना महामारीका कारण २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको नेपाल भ्रमण वर्ष २०२० स्थगित भयो।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७

कर्णालीमा २ वर्षे बालकसहित थप ४ जना कोरोनामुक्त

कर्णालीमा थप चार जनाले कोरोना भाइरसलाई जितेका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७

रुकुम पश्चिम घटनाको छानबिन गर्न संसदीय समिति गठन

यही जेठ १० गते ६ जनाको ज्यान जाने गरी रुकुम पश्चिमको चौरजहारी–८ सोतीमा भएको घटनाबारे छानबिन गर्न ९ सदस्यीय संसदीय समिति गठन भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७

सुदूरपश्चिममा एकै दिन ३७ कोरोना संक्रमित थपिए

सुदूरपश्चिमका चार जिल्लामा सोमबार ३७ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७

गण्डकी प्रदेशमा फेरि थपिए ५ जना कोरोना संक्रमित

गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७

मेची–महाकाली विद्युतीय रेलमार्गका लागि जग्गा अधिग्रहण शुरु

सरकारले मेची–महाकाली विद्युतीय रेलमार्गका लागि पूर्वबाट जग्गा अधिग्रहण प्रक्रिया शुरु गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७

भारतले हडपेको भूमि वार्ता गरेरै फिर्ता ल्याउँछौं : मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालका केही भूभाग भारत सरकारसँग द्विपक्षीय वार्ता र कूटनीतिक प्रयासबाट फिर्ता ल्याइने बताएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७

प्रदेश २ मा एकैदिन थपिए १७४ जना कोरोना संक्रमित

प्रदेश २ मा एकैदिन १७४ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा १७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७

नेपालीको शव तत्कालै लैजान साउदी सरकारको पत्राचार

वैदेशिक रोजगारीका क्रममा साउदीमा ज्यान गुमाएका नागरिकको शव तत्कालै स्वदेश लैजान त्यहाँको सरकारले पत्राचार गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७