आइतबार, असोज १८, २०८३

समाज

आत्मदाहको प्रयास गरेका युवकको उपचारका क्रममा मृत्यु

अछामको बयालपाटा अस्पतालबाट नोकरीबाट निकालिएपछि आफ्नै शरीरमा आगो लगाएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७

प्रदेश २ को नीति तथा कार्यक्रम : सत्तापक्षकै नेता असन्तुष्ट

प्रदेश २ सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रतिपक्षी र सत्ता पक्षधर सांसद असन्तुष्ट देखिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७

कोरोना संक्रमितको संख्या ३,७६२ पुग्यो

आज (सोमबार) नेपालमा कोरोना भाइरसका ३१४ जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७

अस्पतालमा सुत्केरीको मृत्यु भएपछि भक्तपुर अस्पताल बन्द

भक्तपुर अस्पतालमा एक सुत्केरीको मृत्यु भएपछि अस्पतालका सबै सेवा बन्द गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७

न्याय सेवाका दुई सहसचिवको सचिव र ८५ जनाको अधिकृतमा बढुवा

न्याय सेवा आयोगको सोमबार बसेको बैठकले दुई जनाको सहसचिवबाट सचिव र ८५ जनालाई नासुबाट अधिकृतमा बढुवा गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७

‘आगामी आर्थिक वर्षमा मेलम्चीको सुरुङ परीक्षण हुने’

खानेपानी मन्त्री बिना मगरले आगामी आर्थिक वर्षको सुरुमै मेलम्चीको सुरुङको परीक्षण गरिने बताएकी छन्। उ
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७

मृत्यु भएका युवकको सम्पर्कमा रहेका ३० जनामा कोरोना पुष्टि

कोरोना संक्रमणबाट भारतमा मृत्यु भएका अर्घाखाँचीका युवकसँगै एउटै बसमा आएका ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७

लकडाउनमा जागिर गएपछि बयालपाटा अस्पतालका एक कर्मचारीले आफ्नै शरीरमा आगो लगाए

 बयालपाटा अस्पतालका एक जना कर्मचारीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७

एकतासँगै जनता समाजवादी पार्टीभित्रको विवाद छताछुल्ल

राजपा र सपा एकता भई जसपा बने लगत्तै पार्टीभित्र विवाद चुलिएको छ । एकतापछि पद विभाजनप्रति नेताहरु असन्तुष्ट बनेका छन् । र, उनीहरुले आफ्नो असन्तुष्टि सामाजिक सञ्जालमार्फत् पोखेका छन् ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७

व्यवसायीले मापदण्ड पूरा नगरेपछि वीरगन्ज बजार बन्द

तोकिएका नियम पालना नभएको भन्दै प्रशासनले वीरगन्ज बजार पुनः बन्द गराएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७

कर्णाली प्रदेशमा थप १६ जनामा काेराेना संक्रमण पुष्टि

कर्णाली प्रदेशका थप १६ जनामा आज (सोमबार) कोरोना संक्रमण पुुष्टि भएको छ। यो सहित कर्णाली प्रदेशमा संक्रमितको कुल संख्या ६५७ पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७

विद्युत् महसुल हिनामिना गर्ने कर्मचारीविरुद्ध मुद्दा

ग्राहकले तिरेको विद्युत् महसुल हिनामिना गर्ने नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७

दिल्लीका धार्मिक स्थल खुल्न थाले

गएको करिब साढे दुई महिनासम्म बन्द रहेका भारतको दिल्ली राज्यका धार्मिकस्थलहरुका साथै मठमन्दिरहरु आजदेखि खुलेका छन् ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७

अर्घाखाँचीमा एकै दिन ३१ जना कोरोना संक्रमित थपिए

अर्घाखाँचीमा आज एकै दिन ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७

गण्डकीका ९ जिल्लामा कोरोना संक्रमितको संख्या ११५

मनाङ र मुस्ताङमा भने हालसम्म कोरोनाका बिरामी भेटिएका छैनन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७

'शान्ति प्रक्रिया टुंग्याउन सरकार संवेदनशील भएन'

कांग्रेस सांसद पुष्पा भुसालले वर्तमान सरकारले शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पुर्याउन बजेट नछुट्याएको आरोप लगाएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७

बाटोमै शव छोडेर एम्बुलेन्स हिँडेपछि...

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित बसपार्कमा शव भेटिएपछि स्थानीयवासीले आज बिहान प्रहरीलाई खबर गरे । शव कम्बल ओढाएर राखिएको थियो ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७

देशका अधिकांश ठाउँमा बदलीसहित पानी पर्ने सम्भावना

देशका अधिकांश भू–भागमा अपराह्नपछि बदलीसहित वर्षा हुने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७

फलामले हिर्काएर लोग्नेको हत्या

सल्यानमा एक महिलाले आफ्नै लोग्नेको हत्या गरेकी छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७

दुई सातामा ३८० जनाले जिते कोरोना

नेपालमा पछिल्लो दुई सातामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित तीन सय ८० जना उपचारपछि निको भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७