सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रुपन्देहीमा भैंसी फार्ममा सुतेका ५ जनाको विभत्स हत्या

रुपन्देहीमा भैंसी फार्ममा सुतेका ५ जनाको विभत्स हत्या

रुपन्देहीको तिलोत्तमा नगपालिका –१० कान्छीबजारमा रहेको एक भैंसी फार्ममा सुतेका ५ जनाको विभत्स हत्या भएको छ ।
 |  मंगलबार, जेठ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २७, २०७७

रुपन्देहीको तिलोत्तमा नगपालिका –१० कान्छीबजारमा रहेको एक भैंसी फार्ममा सुतेका ५ जनाको विभत्स हत्या भएको छ ।

फार्ममा काम गर्ने ३ जना र उनीहरुका २ जना साथीको सोही फार्ममा काम गर्ने सुर्खेतका झपेन्द्र सिंजालीले हत्या गरेको प्रहरीले जनाएको छ ।

कामदार र उनीहरुका साथीहरुको हत्या गरेर तन्नामा शव बेरेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीको टोली भर्खरै घटनास्थलमा पुगेको छ ।

मृतकको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

भर्खरै घटनास्थलमा पुगेको प्रहरी टोलीले घटनास्थललाई सिल गरेको छ भने हत्या आरोपी सिंजालीलाई नियन्त्रणमा लिएको छ ।

उक्त भैंसी फार्म स्थानीय कृष्ण पुनले सञ्चालन गर्दै आएका थिए ।

प्रकाशित: Jun 09, 2020| 07:09 मंगलबार, जेठ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।