सोमबार, भदौ ८, २०८३

आइसोलेसनबाट कोरोना संक्रमित फरार

बाँकेमा आइसोलेसनबाट एक व्यक्ति फरार भएका छन्।
 |  मंगलबार, जेठ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २७, २०७७

बाँकेमा आइसोलेसनबाट एक व्यक्ति फरार भएका छन्।

जानकी गाउँपालिका १ मा रहेको श्री माध्यमिक विद्यालय जोगागाउँ आइसोलेसनमा बसेका नेपालगन्ज उपमहानगरपालिका १२ कोरियनपुरका ३५ वर्षका कोरोना संक्रमित फरार भएका हुन्।

उनको खोजीको लागि अहिले व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ। उनी भारततिर भागेको अनुमान स्थानीयको छ। फरार व्यक्तिसँग सम्पर्क रहेका १० जनाको हिजोमात्र स्वाब लिइएको थियो ।

उनी १ महिनाअघि नेपाल आएर कोरियनपुरमा बसेका थिए। १० दिनयता क्वारेन्टिनमा बसेका उनमा ४ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रकाशित: Jun 09, 2020| 15:15 मंगलबार, जेठ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।