सोमबार, भदौ ८, २०८३

कर्णालीमा थप १८ जना कोरोना संक्रमणमुक्त

कर्णालीमा मंगलबार एकै दिन १८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
 |  बुधबार, जेठ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २८, २०७७

कर्णालीमा मंगलबार एकै दिन १८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लामा उपचारपछि १८ जना घर फर्किएको प्रतिष्ठानका प्रयोगशाला संयोजक विवेक पुनमगरले जानकारी दिए ।

उनका अनुसार ५ जना सुरक्षाकर्मी, ३ जना स्वास्थ्यकर्मी र हिमागाउँपालिकाका ४ जना, सिंजा गाउँपालिका ६ गरी कुल १८ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।

योसँगै कर्णालीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २९ पुगेको छ । आजसम्म कर्णालीमा ६ सय ७१ जनामा कोरोना पुष्टि भएकोमा ३ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित: Jun 10, 2020| 06:15 बुधबार, जेठ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।