सोमबार, भदौ ८, २०८३

ब्याज मिनाहा र घरभाडा छुट माग्दै व्यापारी आन्दोलित

सुर्खेतका उद्योगी-व्यवसायी आजदेखि आन्दोलनमा उत्रिएका छन्।
 |  बुधबार, जेठ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २८, २०७७

सुर्खेत- सुर्खेतका उद्योगी-व्यवसायी आजदेखि आन्दोलनमा उत्रिएका छन्। लकडाउन अवधिभरको बैंक ब्याज मिनाहा र घरभाडा छुट पाउनुपर्ने माग राख्दै उनीहरु आन्दोलित भएका हुन्।

सुर्खेत उद्योग वाणिज्य संघको अगुवाइमा आज बिहान मौन जुलुश प्रदर्शन गरिएको छ। मंगलगढी चोकबाट सुरु भएको मौन जुलुसले जिल्ला प्रशासन कार्यालयसम्म पुगेको थियो।

त्यसपछि जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई मागपत्र बुझाएको संघका महासचिव लक्ष्मण कँडेलले जानकारी दिए।

प्रकाशित: Jun 10, 2020| 10:12 बुधबार, जेठ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।