सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल प्रहरीका सईसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपाल प्रहरीका सईसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

 |  बुधबार, जेठ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २८, २०७७

ईलाका प्रहरी कार्यालय मसुरीया कैलालीमा कार्यरत एक प्रहरी नायब निरीक्षकसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब निरीक्षक दिल बहादुर महरा र बृख बहादुर धामीविरुद्ध विशेष अदालतमा बुधबार मुद्दा दायर गरेको हो।

प्रहरी कार्यालयमा दर्ता भएको झगडा मुद्दा मिलाई दिने भन्दै महराले धामीमार्फत घुसवापत ५० हजार लिएको खुलेको छ।

प्रकाशित: Jun 10, 2020| 15:25 बुधबार, जेठ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।