आइतबार, असोज ११, २०८३

समाज

कांग्रेसले तयार पार्‍यो प्रशिक्षण पुस्तिका

नेपाली कांग्रेसले पार्टी प्रशिक्षणका लागि पुस्तिका तयार गरी सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १२, २०७७

स्वास्थ्य मन्त्रालयले भन्यो- जीवनशैली सामान्य बनाउने अवस्था छैन

मन्त्रालयले हाल देशका केही ठाउँमा एकै समयमा धेरै कोरोना संक्रमित भेटिए पनि समुदायमा फैलिइसकेको प्रमाणित नभएको स्पष्ट पारेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १२, २०७७

स्याङ्जामा एसपीसहित थप १८ प्रहरीमा कोरोना संक्रमण

प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विज्ञप्तिअनुसार एसपीसहित स्याङ्जामा १८ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो। संक्रमित मध्ये एक जना महिला कर्मचारी छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन १२, २०७७

लकडाउनमा फस्टायो अनलाइन ठगी

काठमाडौं– सामान होम डेलिभरी गर्ने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १२, २०७७

कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुग्यो

नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ। पछिल्लो पटक बारा जिल्लाको फेटा गाउँपालिका वडा नं. ३ निवासी ६० वर्षीय पुरुषको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १२, २०७७

काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४२३ पुग्यो

काठमाडौं र ललितपुर जिल्लामा थप ३-३ जना गरी ६ जनामा कोरोना पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १२, २०७७

आज १३९ जनामा कोरोना पुष्टि, ६२६ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा १३९ जनामा कोरोना पुष्टि भएको छ। योसहित देशभर कोरोना पुष्टि हुनेको कुल संख्या १८ हजार ७५२ पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १२, २०७७

'इनफ इज इनफ' काे सत्याग्रहप्रति राजनीतिज्ञ र नागरिक समाजकाे ऐक्यबद्धता

केही राजनीतिक दलका नेता र नागरिक समाजका अगुवाले इनफ इज इनफका युवा अभियन्ताको सत्याग्रहप्रति ऐक्यबद्धता जनाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन १२, २०७७

प्रदेश १ मा ४ नर्ससहित २३ जना कोरोना संक्रमित थपिए

विराटनगर– प्रदेश १ मा सोमबार २३ जना कोरोना संक्रमित थपिएका छन् ।
नेपाल समय संवाददाता | सोमबार, साउन १२, २०७७

जाजरकोटमा च्याउ खाँदा बालिकाको मृत्यु, गम्भीर बिरामी ८ जनाको हेलिकोप्टरबाट उद्धार गरिँदै

जाजरकोटको कुशे गाउँपालिका –१ स्याँक्रीमा च्याउ खाँदा तीन वर्षीया अञ्जना चलाउनेको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, साउन १२, २०७७

जसपाले सरिता गिरीको ठाउँमा लीला सिटौलालाई बनायो सांसद

गिरीले आफूमाथि गरिएको कारबाही असंवैधानिक भन्दै सर्वोच्चमा अन्तरिम आदेश माग गरेकी थिइन् । तर, सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरिसकेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १२, २०७७

कर्णालीमा थप ३१ जनामा कोरोना पुष्टि, १४ जना डिस्चार्ज

कर्णाली प्रदेशमा आज ३१ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा दैलेखमा २८ जना, सुर्खेतमा एक जना र सल्यानमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन १२, २०७७

स्थायी कमिटी बैठक नरोक्ने दाहाल समूहको निष्कर्ष

नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले मंगलबार बस्ने पार्टी स्थायी कमिटी बैठक नरोक्ने निष्कर्ष निकालेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १२, २०७७

बुवाको हत्या आरोपमा छोरा पक्राउ

मृतक शाहीको टाउको, आँखा र कोखामा गम्भीर चोट लागेको थियो । छोरा ऐनबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी लालबहादुर धामीले जानकारी दिए ।
नेपाल समय संवाददाता | सोमबार, साउन १२, २०७७

एसिड प्रहारबाट घाइते युवतीलाई अनेरास्ववियुद्वारा १० हजार आर्थिक सहयोग

काठमाडौंको सितापाइलमा एसिड प्रहारबाट घाइते भएकी युवतीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियुले आर्थिक सहयोग गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १२, २०७७

बाजुरामा स्थानीयको कुटपिटबाट स्वास्थ्यकर्मीको हात भाँचियो

बाजुराको बुढीनन्दा नगरपालिका–२ स्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत एक जना स्वास्थ्यकर्मीमाथि आइतबार राति स्थानीय युवाहरुको समूहले आक्रमण गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १२, २०७७

लकडाउनमा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम धमाधम, समयमै सक्ने लक्ष्य

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा न्यारोबडी जहाजमात्र अवतरण गर्न सक्नेछन् ।
नेपाल समय संवाददाता | सोमबार, साउन १२, २०७७

नेपालमा कोरोनाबाट दिनहुँ मृत्यु, पाँच दिनमा सात जनाको ज्यान गयो

कोरोना संक्रमणबाट पछिल्लो पाँच दिनमा सात जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार दिनहुँ कम्तीमा एक र बढीमा २ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १२, २०७७

कालापानी र लिम्पियाधुरामा नेपालीको प्रवेश रोक्न नेपाललाई भारतको पत्र

काठमाडौं– कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न भारतले नेपालसँग आग्रह गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १२, २०७७

जुम्लामा एमबीबीएस पढाइ नभए अनशन बस्ने डा. केसीको चेतावनी

चिकित्सा शिक्षा क्षेत्रका अभियन्ता डा. गोविन्द केसीले जुम्लामा एमबीबीएस पढाइ नभए अनशन बस्ने चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन १२, २०७७