आइतबार, असोज ११, २०८३

समाज

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १३, २०७७

नेकपाको स्थायी कमिटी बैठक बस्दै, ओली-दाहाल छलफलमा

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १३, २०७७

खेतको भेल तर्काउन गएका युवाको बाढीले बगाएर मृत्यु

आफ्नै खेतको भेल तर्काउन गएका ३० वर्षीय दिनेश अर्यालको बाढीले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १३, २०७७

फालाफाल बिजुली, बेच्ने बाटो कहिले खुल्ला ?

आन्तरिक खपत नबढाउने र विदेशमा बजार विस्तार नगर्ने हो भने एक वर्षभित्रै करिब १ हजार मेगावाट बिजुली खेर जाँदै छ। यसबाट राज्यले ठूलो नोक्सानी बेहोर्नुपर्नेछ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १३, २०७७

वीरगञ्जमा स्वास्थ्यकर्मी र थुनुवासहित थप १५ जनामा कोरोना पुष्टि

पर्साको वीरगञ्जमा तीन स्वास्थयकर्मी, एक थुनुवासहित थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १३, २०७७

कोरोना संक्रमितमा देखिन थाल्यो श्वासप्रश्वासको समस्या

सप्तरीमा कोभिड–१९ को लक्षण देखिएका संक्रमित भेटिन थालेका छन्। कतिपय संक्रमितमा रुखाखोकी, श्वासप्रश्वासमा समस्या देखिने गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १३, २०७७

बालबालिकालाई उनीहरूकै स्वभावमा सिक्न दिऊँ

बच्चा र अभिभावकको सोचाइ मिल्दैन। त्यसैले अभिभावकले आफूअनुकुल होइन, बच्चाहरुकै उमेर र स्वभावमा सिक्न र हुर्किन दिनुपर्छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १३, २०७७

दार्चुलामा पहिरोले घर भत्किदा दम्पती च्यापिए

दार्चुलाकाे दुहुँ गाउँपालिका–३ सल्लीमा पहिरोले घर भत्किदा दम्पती च्यापिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १३, २०७७

एकैसाथ दुई मौसम प्रणाली भित्रियो, तीन दिन भारी वर्षाको सम्भावना

एकैसाथ दुई मौसम प्रणाली भित्रिएसँगै आजबाट देशका विभिन्न ठाउँमा भारी वर्षा हुने भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १३, २०७७

बाग्लुङमा पहिरोले घर पुरिँदा दाजुबहिनीको मृत्यु

सोमबार राति आएको पहिरोमा पुरिएर बाग्लुङमा तीन जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १३, २०७७

डडेल्धुरामा जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु, चार बिरामी

डडेल्धुरामा जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु भएको छ। चार जना बिरामी भएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १३, २०७७

कोरोनाको जोखिमले कटहरी र बुढीगंगामा सार्वजनिक सेवा बन्द

विराटनगर– कोरोना संक्रमण बढेको भन्दै मोरङका २ वटा स्थानीय तहले मंगलबारदेखि सार्वजनिक सेवा बन्द गरेका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १३, २०७७

कोरोनाको भ्याक्सिनका लागि अमेरिकामा अहिलेसम्मकै ठूलो परीक्षण सुरु

कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउने क्रममा अमेरिकामा अहिलेसम्मकै ठूलो परीक्षण सुरु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १३, २०७७

सुनसरीका सय किसानलाई ७५ लाखको कृषि सामग्री

सुनसरीका सय किसानलाई ७५ लाख रुपैयाँ बराबरको कृषि सामग्री सोमबार वितरण गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १३, २०७७

दशगजा क्षेत्रबाट १४७० केजी सुपारी बरामद

झापाको दशगजा क्षेत्रबाट एक हजार ४७० केजी सुपारी सोमबार बरामद गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १२, २०७७

सरकारका काम नदेख्नेलाई मोतियाबिन्दु लागेको स्वास्थ्य मन्त्रीको टिप्पणी

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारले गरेको काम नदेख्नेहरुलाई मोतियाबिन्दु लागेको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन १२, २०७७

रसुवा र सिन्धुपाल्चोक संक्रमणमुक्त, बागमतीमा कोरोना संक्रमितको संख्या ९३० पुग्यो

बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १२, २०७७

आचार संहिता पालना गर्न मिडियालाई सर्वोच्च अदालतको आग्रह

काठमाडौं– पूर्व डीआईजी रञ्जन कोइरालालाई सजायमा छुट दिने गरी भएको फैसलाबारे सञ्चारमाध्यममा आएका समाचारप्रति सर्वोच्च अदालतले आपत्ति जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १२, २०७७

चेपाङ बस्ती जलाउनेलाई कारवाहीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

रिटमा जबरजस्ती विस्थापनबाट संरक्षणको प्रत्याभूति दिनका लागि कुनै पनि परिवारलाई बस्तीबाट विस्थापित गर्ने कार्य नगर्नु, नगराउनु भनि अन्तरिम आदेश जारी गर्न माग गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १२, २०७७

लाइसेन्स बनाइदिन्छु भन्दै पैसा लिने पक्राउ

सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाईदिन्छु भन्दै पैसा लिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १२, २०७७