आइतबार, असोज ११, २०८३

समाज

मपविमा मनपरी : ७६ करोड बेरुजु, पदाधिकारी र कर्मचारीलाई कानुनविपरीत भत्ता

आव २०७५/०७६ सम्म विश्वविद्यालयमा ७६ करोड १७ लाख ८६ हजार रुपैयाँ बेरुजु देखिएको छ। यसमा आव २०७४/०७५ को ३५ करोड ५८ लाख २६ हजार र आव २०७५/०७६ को ४० करोड...
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

प्रदेश १ का २० स्थानीय तह कोरोनाको जोखिममा

प्रदेश १ का २० वटा स्थानीय तह कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिममा छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

ओली र गौतमको छलफल सकियो, महासचिव पौडेल र गौतमबीच छलफल जारी

प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतम बीचको छलफल सकिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १३, २०७७

प्रधानमन्त्री ओली नेता गौतमको निवासमा, पार्टी विवादबारे छलफल हुँदै

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली नेता वामदेव गौतमलाई भेट्न उनको निवासमा पुगेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १३, २०७७

फुटको संघारमा पुगेको हो त नेकपा ?

अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा नदिने अडानमा रहेका ओली स्थायी कमिटी बैठकको सामना गर्न हच्किरहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १३, २०७७

सेन्चुरी बैंकबाट घुससहित दुई पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बुटवलले भैरहवाको सेन्चुरी बैंक परिसरमा घुस लेनदेन गरिरहेका दुईजनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १३, २०७७

च्याउ खाँदा बिरामी परेका एकै परिवारका तीन जनाको मृत्यु

च्याउको तरकारी खाँदा गम्भीर बिरामी परेका जाजरकोटको कुशे गाउँपालिका–१ स्याँक्रीका एकै घरका तीन जनाको आज मृत्यु भएको छ । यसअघि सोमबार गाउँमै एक जनाको मृत्यु भएको थियो ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १३, २०७७

रुपन्देहीमा ३०१ जना कोरोनामुक्त

रुपन्देहीमा ३०१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, साउन १३, २०७७

महाधिवेशनबाटै अगाडि बढ्न यतिबेला कांग्रेस प्रवेश गरें : सुनिल थापा

राप्रपा त्यागेका सुनिलबहादुर थापाले नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा भाग लिएर अगाडि बढ्न आफूहरू कांग्रेसमा प्रवेश गरेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १३, २०७७

चेपाङ बस्ती जलाउने कार्यबारे जवाफ पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं– चितवनको माडीमा निकुञ्ज छेउको चेपाङ बस्ती जलाउने कार्य कसले र किन गरेको हो, जवाफ पेश गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १३, २०७७

ओलीले भने– तपाईंहरू के गर्ने हो गर्नुस्, बैठकमा म आउँदिनँ

दाहाल पक्षको माग छ– ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट तत्काल राजीनामा दिनुपर्छ। ओलीको अडान छ– दुवै पद नछाड्ने बरु महाधिवेशनतर्फ केन्द्रित हुने।
नेपाल समय संवाददाता | मंगलबार, साउन १३, २०७७

४० वर्ष पार्टीमा योगदान दिएका नेतालाई निकाल्नु गलत भयोः शशांक कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले ४० वर्ष पार्टीमा योगदान दिएका नेतालाई कारबाही गरिनु गलत भएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १३, २०७७

कर्णालीका ४ जनामा कोरोना संक्रमण पुष्टि, ११ जना डिस्चार्ज

सुर्खेत– कर्णाली प्रदेशमा मंगलबार चार जना कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १३, २०७७

प्रदेश १ मा २१ जना कोेरोना संक्रमित थपिए

विराटनगर– प्रदेश १ मा मंगलबार २१ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १७, झापामा ३ र ओखलढुङ्गामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १३, २०७७

सुनिल थापालाई पार्टीमा भित्र्याउँदै देउवाले भने- प्रजातान्त्रिक शक्ति एक हुन जरुरी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको नाममा मूलभूत अधिकार संकटमा आउने अवस्था आएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १३, २०७७

ओलीको अनुपस्थितिमा नेकपा स्थायी कमिटी बैठक, सहमति जुटाउने जिम्मेवारी दाहाललाई

सत्तारूढ नेकपामा उत्पन्न विवाद समाधानको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाललाई दिइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १३, २०७७

कांग्रेस झनै बलियो : निधि, टुटेको नाता जोडियो : थापा

कांग्रेस उपसभापति विमलेन्द्र निधिले सुनिल थापासहितका नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरेपछि पार्टी झनै बलियो शक्ति बनेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १३, २०७७

सुनिलबहादुर थापाको टोलीलाई स्वागत गर्दै पौडेलले भने- लोकतन्त्रमा योगदान दिन आएका हौंं भनेर काम गर्नुहोला

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्टहरु अधिनायकवादी प्रणालीमा गएको बताएका छन्। पार्टी कार्यालय सानेपामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १३, २०७७

काठमाडौं उपत्यकामा थप ५३ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १३, २०७७

थप ३११ जनामा कोरोना संक्रमण, १२१ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा थप ३११ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १३, २०७७