आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओली र गौतमको छलफल सकियो, महासचिव पौडेल र गौतमबीच छलफल जारी

ओली र गौतमको छलफल सकियो, महासचिव पौडेल र गौतमबीच छलफल जारी

प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतम बीचको छलफल सकिएको छ।
 |  मंगलबार, साउन १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १३, २०७७

काठमाडौं– प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतम बीचको छलफल सकिएको छ।

करिब २ घन्टा गौतमसँग छलफल गरेर ओली बालुवाटार फर्किएका हुन्।

प्रधानमन्त्री फर्किए पनि अहिले गौतम निवासमा नेकपा महासचिव विष्णु पौडेल र गौतमबीच छलफल जारी रहेको गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले नेपाल समयलाई जानकारी गराए।

ओली र गौतमबीच के विषयमा छलफल भयो भन्ने जानकारी गराइएको छैन।

पढ्नुस् : 

प्रधानमन्त्री ओली नेता गौतमको निवासमा, पार्टी विवादबारे छलफल हुँदै

प्रकाशित: Jul 28, 2020| 21:26 मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।