बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाको भ्याक्सिनका लागि अमेरिकामा अहिलेसम्मकै ठूलो परीक्षण सुरु

कोरोनाको भ्याक्सिनका लागि अमेरिकामा अहिलेसम्मकै ठूलो परीक्षण सुरु

कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउने क्रममा अमेरिकामा अहिलेसम्मकै ठूलो परीक्षण सुरु भएको छ।
 |  मंगलबार, साउन १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १३, २०७७

कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउने क्रममा अमेरिकामा अहिलेसम्मकै ठूलो परीक्षण सुरु भएको छ।

यो परीक्षणमा ३० हजार मानिस सहभागी हुँदैछन्। कोरोना भ्याक्सिन निर्माणमा यो अन्तिम चरणको परीक्षण हो।

नेसलन इन्स्टिच्युट अफ हेल्थ एन्ड मोडर्ना इन्कले बनाएको यो भ्याक्सिनले कोरोनाबाट मानिसलाई बचाउँछ नै भन्ने ग्यारेन्टी भने भइसकेको छैन। परीक्षणमा सहभागी स्वयंसेवकलाई पनि उनीहरूलाई वास्तविक खोप दिइँदैछ वा नक्कली भन्ने बताइएको छैन।

दुई डोज दिएपछि वैज्ञानिकहरुले नजिकबाट अध्ययन गर्दै भ्याक्सिनले कुन समूहमा प्रभावकारी काम गर्यो भनेर पत्ता लगाउनेछन्।

प्रकाशित: Jul 28, 2020| 05:42 मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।