आइतबार, असोज ११, २०८३

समाज

सरकारी चिकित्सक संघको निर्वाचन साउन २४ मा

सरकारी चिकित्सक संघ (गोादान)को साउन २४ मा हुने नयाँ कार्यसमितिको निर्वाचनका लागि अध्यक्षमा ३ जनाको उम्मेदवारी परेको छ । १५ सदस्यीय कार्यसमितिका लागि २९ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी...
नेपाल समय संवाददाता | सोमबार, साउन १२, २०७७

गण्डकीमा थप २ जनालाई कोरोना संक्रमण

गण्डकी प्रदेशका थप दुई जनालाई कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १२, २०७७

पोखरा महानगरको आर्थिक अनियमिततामा कांग्रेसका वडाध्यक्षहरुको ध्यानाकर्षण

पोखरा– पोखरा महानगरपालिकाको आर्थिक लगायतको अनियमितताप्रति नेपाली कांग्रेसबाट निर्वाचित भएका ११ वडाध्यक्षहरुले ध्यानाकर्षण गराएका छन् ।
नेपाल समय संवाददाता | सोमबार, साउन १२, २०७७

लकडाउनले सिकाएको पाठ : तरकारीखेती बन्यो आम्दानीको स्रोत

कृषिविज्ञका अनुसार रातो केरामा भिटामिन र मिनरलको मात्रा बढी हुन्छ। चिनीको मात्रा अत्यन्त कम हुने हुनाले यो रातो केरा मधुमेहका बिरामीका लागि बढी उपयुक्त हुन्छ। रातो केरामा सोडियम तथा कोलेस्ट्रोल...
नेपाल समय संवाददाता | सोमबार, साउन १२, २०७७

फेरि दाहाल-नेपाल समूह अलग्गै छलफलमा, ओलीलाई थप दबाब दिने तयारी

भोली (मंगलबार) बस्ने भनिएको नेकपाको स्थायी कमिटी बैठकको पूर्व सन्धामा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरु आन्तरीक छलफलमा जुटेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन १२, २०७७

कैलालीमा ट्रकको ठक्करबाट युवतीको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

कैलालीमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, साउन १२, २०७७

विराट नर्सिङ होममा कार्यरत थप ४ नर्समा कोरोना पुष्टि

विराट नर्सिङ होममा कार्यरत थप चारजना नर्समा कोरोना भाईरस पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, साउन १२, २०७७

कोरोनाको उच्च जोखिममा सुरक्षाकर्मी, २८९ संक्रमित

आइतबार एकै दिनमा ३२ जना प्रहरीमा संक्रमण पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालका १३ जना प्रहरी कर्मचारी र प्रदेश प्रहरी कार्यालय विराटनगरका १९ जनामा संक्रमण पुष्टि भएको हो...
नेपाल समय संवाददाता | सोमबार, साउन १२, २०७७

झापामा समुदायमा कोरोना फैलिएको आशंका, 'मासटेस्टिङ' शुरु

समुदायमा कोरोना सङ्क्रमण फैलिएको आशङ्कामा झापाको मेचीनगरमा आइतबारबाट ‘मास टेस्टिङ’ शुरु गरिएको छ ।
नेपाल समय संवाददाता | सोमबार, साउन १२, २०७७

भारतमा कोरोनाबाट एकै दिनमा ५० हजार संक्रमित, ब्राजिलमा भन्दा दोब्बर !

तिब्र गतिमा फैलिएको कोरोना भाइरसबाट भारतमा एकै दिनमा आइतबार ५० हजार ५ सयभन्दा धेरेमा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, साउन १२, २०७७

धनुषामा कोरोनाबाट एक जनाको मृत्यु, मृतकको संख्या ४७

कोरोना भाइरसको संक्रमणका कारण धनुषामा एक पुरुषको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, साउन १२, २०७७

देशैभर मनसुनी वायुको प्रभाव, ६ वटा प्रदेशमा निरन्तर वर्षा

अहिले बिहान ६ बजे मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै विभागले प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा निरन्तर वर्षा भइरहेको जनाएको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन १२, २०७७

पर्सामा आइसोलेसन अभाव, २८ जना कोरोना संक्रमित घरमै

कोरोना संक्रमित समुदायमा फैलिएको भन्दै निषेधाज्ञा जारी भएकै बेला अहिले संक्रमितहरू फेला पर्दै गएका हुन् । कोरोना संक्रमित बढ्दै गएपछि वीरगंजमा आइइशोलेसनको अभाव भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, साउन १२, २०७७

वीरगन्जमा कोरोनाबाट मृत्यु भएका व्यक्ति व्यापारी थिए

वीरगन्जस्थित नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा आइतबार बिहान मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १२, २०७७

वडाध्यक्षलाई कार्यकक्षमै कुटपिट गर्ने ६ जना पक्राउ

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महरामाथि कार्यकक्षमै कुटपिट गर्ने समूहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | सोमबार, साउन १२, २०७७

चार दिनसम्म भारी वर्षा हुने अनुमान, देशैभर उच्च सतर्कता

मनसुन न्यून चापीय क्षेत्र नेपाल नजिक आएर सोमबारदेखि पुनः मौसम सक्रिय हुने देखिएपछि विपदबाट हुने सम्भावित क्षति रोक्न ७७ वटै जिल्लामा उच्च तयारी थालिएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ११, २०७७

ठगी आरोपमा चार जना पक्राउ

पर्वतमा ठगी आरोपमा चार जना आज पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ११, २०७७

सीमानाकामा थप कडाइ गर्न मुख्यमन्त्रीको निर्देशन

मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणका लागि सीमानाकामा थप कडाइ गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ११, २०७७

गण्डकीमा ३ जना संक्रमित थपिए, ४९ निको भए

गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ११, २०७७

बागमतीमा ९२३ जनामा कोरोना संक्रमण (कुन जिल्लामा कति ?)

बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ११, २०७७