बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देशैभर मनसुनी वायुको प्रभाव, ६ वटा प्रदेशमा निरन्तर वर्षा

देशैभर मनसुनी वायुको प्रभाव, ६ वटा प्रदेशमा निरन्तर वर्षा

अहिले बिहान ६ बजे मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै विभागले प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा निरन्तर वर्षा भइरहेको जनाएको हो।
 |  सोमबार, साउन १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १२, २०७७

मनसुनी वायुको प्रभावका कारण देशैभर वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

अहिले बिहान ६ बजे मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै विभागले प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा निरन्तर वर्षा भइरहेको जनाएको हो।

आगामी २४ घण्टा ६ वटा प्रदेशमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

यस्तो हुनेछ बुधबारसम्मको मौसम

प्रकाशित: Jul 27, 2020| 06:30 सोमबार, साउन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।