सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले विदेशबाट नेपाल भित्रिएका सबै व्यक्तिलाई अनिवार्य संस्थागत क्वारेन्टिनमा राख्न प्रदेशका सबै स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ।
भक्तपुरका एक युवकलाई कोपिला शर्माको नामबाट फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आयो। युवकले नचिनेको नामबाट आएको रिक्वेस्ट एसेप्ट गरेनन्। त्यसपछि कोपिलाले म्यासेज गर्न थालिन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघले देशमा भएका विभिन्न महिला हिंसाका घटनाका दोषीहरूलाई कारबाही नगरिए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ।