बुधबार, असोज ७, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
बुधबार, असोज ७, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
समाज
पुससम्ममा कोरोनाविरुद्धको खोप आउने अनुमान
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले सन् २०२० को अन्तिमतिर अर्थात् पुस महिनासम्ममा कोभिड–१९ विरुद्धको खोप आउने अनुमान गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७
क्यानडा पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ
क्यानडा पठाइदिने भन्दै रकम ठगी गर्ने एक महिलासहित तीन जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७
मोरङ जिल्लाभर एक साता निषेधाज्ञा
मोरङ जिल्लाभर एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७
संक्रमितलाई कोरोना परीक्षण नगरी १४ दिनमा घर पठाउनू : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नभएका तथा सामान्य लक्षण भएका कोरोना संक्रमितलाई कोरोना परीक्षण नगरी १४ दिनमा घर पठाउन निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७
२५ सय टन मल भित्रियो, मल लिन जाँदा कोरोना रिपोर्ट देखाउनुपर्ने
सरकारले लामो समयपछि २५ सय टन मल वीरगञ्ज नाकाबाट नेपाल भित्र्याएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७
३० जिल्लामा थपिएनन् संक्रमित
पछिल्लो २४ घण्टामा ३० जिल्लामा कोरोना भाइरस संक्रमित थपिएनन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७
सबैभन्दा बढी संक्रमित काठमाडौंमा थपिए, कुन जिल्लामा कति?
पछिल्लो २४ घण्टामा मुलुकका ४७ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७
ट्र्याक्टर दुर्घटनामा १ को मृत्य, ५ घाइते
दार्चुलामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७
उपत्यकामा ४ हजार कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा ३०२ जना संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या ४ हजार पुगेको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७
मुस्ताङ र हुम्ला संक्रमणमुक्त, ७ जिल्लामा ५०० बढी संक्रमित
मुस्ताङ र हुम्लामा सक्रिय कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७
२४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७
१४ जना संक्रमित भेन्टिलेटरमा, डेढ सयभन्दा बढी आईसीयूमा
देशभर १४ जना कोरोना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७
प्रदेश १ मा १०८ संक्रमित थपिए, ८१ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय ८ संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७
उपत्यकामा एकैदिन ३ सयभन्दा बढी संक्रमित थपिए
काठमाडौं उपत्यकामा आज बुधबार ३०२ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७
आज ८८५ जना संक्रमित थप, ३८५ डिस्चार्ज
पछिल्लो २४ घण्टामा नेपालमा ८८५ जनामा कोरोना पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७
कोरोना अपडेट : २४ घण्टामा कहाँ के भयो (LIVE)
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७
उपप्रधानमन्त्री पोखरेलको स्पष्टीकरण– ‘मेरो सम्बन्धले कसैको नियुक्ति भएको होइन’
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय वाणिज्य बैंकमा सम्धीलाई नियुक्त गरेको भनी आफ्नो नाम जोडेर आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७
चौरजहारी पीसीआर प्रयोगशाला आर्थिक संकटमा
रुकुम पश्चिमको चौरजहारी पीसीआर प्रयोगशाला चरम आर्थिक संकटमा परेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७
कर्णालीमा ६ संक्रमित थप, १२ डिस्चार्ज
कर्णाली प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७
कैदीबन्दी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको स्वास्थ्यमा ध्यान दिन आयोगको आग्रह
राष्ट्रिय मानवअधिकार आयोगले कारागारमा कोभिड–१९ को संक्रमण फैलिँदै गएकोमा चिन्ता व्यक्त गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७
1425
1426
1427
1428