शुक्रबार, भदौ १२, २०८३

मोरङ जिल्लाभर एक साता निषेधाज्ञा

मोरङ जिल्लाभर एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ।
 |  बुधबार, भदौ १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०७७

विराटनगर– मोरङ जिल्लाभर एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ।

यसअघि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरसहित ४ वटा स्थानीय तहमा निषेधाज्ञा गर्ने निर्णय गरेको थियो।

बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले गएको भदौ ५ गतेदेखि जारी गरिएको निषेधाज्ञालाई केही खुकुलो बनाएर एक साता थप्ने निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए।

निषेधाज्ञामा बजार १२ बजेसम्म खुला गर्न दिने निर्णय भएको छ। त्यसपछि सबै बजार र पसल बन्द हुनेछन्।

बजार खुल्ला गरिएपनि सवारी साधन सञ्चालन गर्न भने पाइने छैन। मोटरसाइकल र साइकललाई पनि चल्न नदिनेगरी विषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ।

 

 

प्रकाशित: Aug 26, 2020| 17:48 बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।