बुधबार, असोज ७, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
बुधबार, असोज ७, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
समाज
'सरकार संवेदनहीन, कोरोना संक्रमण नियन्त्रणबाहिर'
नेपाली कांग्रेसले सरकारी अकर्मण्यता र संवेदनहीनताका कारण कोरोना संक्रमण नियन्त्रणबाहिर जाँदा नागरिक जीवन अत्यन्त संकटमा रहेको जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७
बेसीसहरमा भदौ १७ सम्म निषेधाज्ञा
कोरोना संक्रमण बढ्दै गएपछि गण्डकी प्रदेशअन्तर्गत लमजुङ बेसीसहर नगरपालिकामा निषेधाज्ञा लागू गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७
स्वास्थ्यकर्मीले आफू बसेकै ठाउँबाट काम गर्न पाउने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीहरु जहाँ छन्, त्यहीँबाट काम गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७
वीपी क्यान्सर अस्पतालका २५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
चितवनस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका २५ जना चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७
जब मेस्सी बोल्छन्, बार्सिलोना थर्किन्छ !
उनले एकल निर्णय गर्दैमा बार्सिलोनाले उनलाई कसरी जान दिन्छ भनेर सोच्नेहरुलाई त मेस्सीले पाखा नै लगाइदिए।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७
पर्सामा थप १९ जनामा कोरोना संक्रमण
पर्सामा तीन महिलासहित थप १९ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७
तजबिजीमा तक्मा बाँड्न सक्ने गरी नियमावली स्वीकृत
राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गरेका, राष्ट्रिय जीवनको कुनै क्षेत्रमा विशेष योगदान दिएका व्यक्तिलाई सम्मान गर्न दिइने विभूषण चाहे जति बाँड्न मिल्ने गरी सरकारले नियमावली संशोधन गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७
चितवनबाट फरार कोरोना संक्रमित नुवाकोटमा भेटिए
चितवनको भरतपुर अस्पतालको आइसोलेसनबाट फरार कोरोना संक्रमित युवक नुवाकोटमा भेटिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७
विराटनगरमा थप एक संक्रमितको मृत्यु
कोरोेना भाइरस संक्रमणका कारण महोत्तरीका ६० वर्षीय पुरुषको न्युरो अस्पताल विराटनगरमा मंगलबार राति मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७
स्कुटर दुर्घटनामा रूपन्देहीमा एकको मृत्यु
रुपन्देहीमा स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७
सभामुख सापकोटासहित भूगर्भविद्सहितको टोली सिन्धुपाल्चोक जाँदै
सभामुख अग्निप्रसाद सापकोटासहित भूगर्भविदसहितको टोली बुधबार सिन्धुपाल्चोक जाँदै छ
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७
बहुविवाह मुद्दाका दुईजना प्रतिवादी सात वर्षपछि पक्राउ
बहुविवाह मुद्दाका फरार दुई प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय बझाङले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७
पर्सामा कालोबजारी गर्ने पसल कारबाहीमा
पर्सामा निषेधाज्ञाका बेला कालोबजारी तथा मूल्यवृद्धि गरी बिक्रीवितरण गरिरहेका तीन वटा पसल कारबाहीमा परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७
उपत्यकाका तीन जिल्लामा एक साता निषेधाज्ञा थप
काठमाडौं उपत्यकाका तीन जिल्लामा एक साता निषेधाज्ञा थप भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७
गौरा पर्व सुरक्षितसँग मनाउन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को प्रतिकूल अवस्थामा गौरालगायतका चाडपर्व सुरक्षित रूपमा मनाउन आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७
भक्तपुरका कोरोना संक्रमितको धुलिखेल अस्पतालमा मृत्यु
कोरोना भाइरसको संक्रमणबाट भक्तपुर सुर्यविनायक ८ का ५५ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७
कोरोना देखिएको भोलिपल्टै कैलालीका एक पुरुषको मृत्यु
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ११ का एक पुरुषको कोरोना संक्रमण देखिएको भोलिपल्टै मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७
कोरोनाबाट विराटनगरमा थप एक महिलाको मृत्यु
विराटनगर महानगरपालिका–१५ की महिलाको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार राति मृत्यु भएको हो ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७
कोरोना संंकटले बढ्यो गरिबी, बेरोजगारी दोब्बर
कोरोना महामारीसँगै आर्थिक गतिविधिमा आएको शिथिलताले युवा बेरोजगारी दर र गरिबको संख्या बढ्दो छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७
काठमाडौं उपत्यकामा ७ दिन निषेधाज्ञा थपियो, भदौ १७ सम्म कायम रहने
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप सात दिन लम्ब्याउने निर्णय भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७
1426
1427
1428
1429