शुक्रबार, भदौ १२, २०८३

स्कुटर दुर्घटनामा रूपन्देहीमा एकको मृत्यु

रुपन्देहीमा स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
 |  बुधबार, भदौ १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०७७

काठमाडौं– रुपन्देहीमा स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

तिलोत्तमा नगरपालिका–३ सीता राइस मिलस्थित सडकमा लु २६ प १४५५ नम्बरको स्कुटर अनियन्त्रित भई मंगलबार राति चालक स्थानीय ४० वर्षीय शंकर कार्कीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन हस्पिटल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

प्रकाशित: Aug 26, 2020| 12:18 बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।