शुक्रबार, भदौ १२, २०८३

विराटनगरमा थप एक संक्रमितको मृत्यु

कोरोेना भाइरस संक्रमणका कारण महोत्तरीका ६० वर्षीय पुरुषको न्युरो अस्पताल विराटनगरमा मंगलबार राति मृत्यु भएको छ।
 |  बुधबार, भदौ १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०७७

विराटनगर– कोरोेना भाइरस संक्रमणका कारण महोत्तरीका ६० वर्षीय पुरुषको न्युरो अस्पताल विराटनगरमा मंगलबार राति मृत्यु भएको छ।

टाउकोको नसा सुकेर प्यारालाइसिस भएका उनको उपचारका क्रममा कोरोना पोजेटिभ देखिएको थियो।

साउन ३१ गते न्युरो अस्पतालमा भर्ना गरिएका उनको लक्षण देखिएपछि भदौ ३ गते स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा भदौ ७ गते पोजेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको निजी अस्पतालमा मृत्यु भएको पहिलो पटक हो। योसहित विराटनगरमा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ।

 

प्रकाशित: Aug 26, 2020| 12:27 बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।