बुधबार, असोज ७, २०८३

समाज

डा. केसीको अनसनमा प्रहरीको अवरोध

आफूले अघि सारेका माग पूरा गर्न भदौ १ गते सरकारलाई१० दिने अल्टिमेटम दिएका डा. गोविन्द केसीलाई अनसन बस्ने क्रममा प्रहरीले रोकेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

भोलिबाट स्याङ्जामा अत्यावश्यक बाहेकका सेवा बन्द हुने

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि भोलिबाट लागू हुने गरी भदौ १८ गतेसम्मका लागि अत्यावश्यक बाहेकका काम कारवाही गर्न रोक लगाउने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

कर्णाली प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि

कर्णाली प्रदेशमा आज (बिहीबार) थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

कुटपिट गरी छिमेकीको हत्या

रोल्पामा चिरपट प्रहार गरेर एक व्यक्तिले छिमेकीको हत्या गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

चट्याङ र करेन्ट लागेर कञ्चनपुर, पर्सा र कास्कीमा तीन जनाको मृत्यु

चट्याङ र करेन्ट लागेर कञ्चनपुर, पर्सा र कास्कीमा तीन जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

सुदूरपश्चिम प्रदेशमा कोरोनाका सक्रिय संक्रमित ७२४

सुदूरपश्चिम प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या ७२४ पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

कारबाही गर्न सिफारिस भएकी वैद्यलाई सचिवको जिम्मेवारी

अखाद्य चिनी प्रकरणमा कारबाहीका लागि सिफारिस भएकी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मनिता जोशी वैद्यले प्रदेश मन्त्रालयको सचिवको जिम्मेवारी पाएकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

कोरोनाबाट बाँकेमा थप एकजनाको मृत्यु

कोरोना संक्रमणका कारण बाँकेमा थप एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

फुर्सदको सदुपयोग गर्दै रामप्यारी, दुई महिनामै ३० हजार आम्दानी

जोशीपुरकी रामप्यारी चौधरी आजभोलि ढकिया, ढकली, फेरुवा, भौकाभौकी, डेलुवा, डेलै, पनछोप्नी, पैनलगायत सामग्री बुन्नमा व्यस्त छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

कोरोनाबाट १२ घण्टामा सात जनाको मृत्यु, कहाँ कतिको ज्यान गयो ?

वीरगन्जमा गर्भवती महिलासहित ३ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । यस्तै बुटवलमा २, ललितपुरमा एक र पोखरामा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

स्रोत नखुलको साढे २८ लाखसहित एक पक्राउ

रौतहटमा सशस्त्र प्रहरी बलको टोलीले स्रोत नखुलेको साढे २८ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

कर्णालीमा लक्षणसहितका कोरोना संक्रमित, एक जना आईसीयूमा

कर्णाली प्रदेशमा लक्षणसहितका कोरोना संक्रमित देखिन थालेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

कोरोना संक्रमणबाट बुटवलमा थप एकको मृत्यु

बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

वीर अस्पतालका ३० स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

वीर अस्पतालमा कोरोना भाइरस संक्रमित स्वास्थ्यकर्मी तथा चिकित्सकको संख्या ३० पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

गण्डकीमा तीन सुरक्षाकर्मीसहित थप २५ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा तीन सुरक्षाकर्मीसहित थप २५ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

सिरहामा पनि ‘फुड बैंक’ स्थापना

सिरहामा जारी निषेधाज्ञाका कारण मारमा परेका विपन्न र रोजगारी गुमाएका परिवारलाई लक्षित गरी सदरमुकाम राजविराजमा ‘फुड बैंक’ स्थापना गरिएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण ४ जनाको मृत्यु

कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण दुई सातायता ४ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

पोखरामा ३२ वर्षीया कोरोना संक्रमितको मृत्यु

पोखरा महानगरपालिकामा कोरोना भाइरस संक्रमित १ महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

पर्सामा २३ वर्षीया गर्भवतीसहित थप २ जना कोरोना संक्रमितको मृत्यु

पर्साकाे नारायणी अस्पतालमा बाराको हर्दियाकी २३ वर्षीया गर्भवती महिला र पर्साको धोबिनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७