शुक्रबार, भदौ १२, २०८३

कुटपिट गरी छिमेकीको हत्या

रोल्पामा चिरपट प्रहार गरेर एक व्यक्तिले छिमेकीको हत्या गरेका छन्।
 |  बिहीबार, भदौ ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०७७

काठमाडौं– रोल्पामा चिरपट प्रहार गरेर एक व्यक्तिले छिमेकीको हत्या गरेका छन्।

परिर्वतन गाउँपालिका–२ बागमारा बादी टोल बस्ने ४० वर्षीय मन बहादुर बादीको हत्या भएको हो। प्रहरीले उनको हत्यामा संलग्न स्थानीय ४४ वर्षीय रामचरण बादीलाई पक्राउ गरेको छ।

रामचरणले रातिको समयमा घरको ढोका ढक्ढकाएपछि ढोका खोल्न आएका मन बहादुरलाई चिरपटले टाउकोमा हान्दा उनको घटनास्थलमै मुत्यु भएको थियो।

प्रहरी चौकी बागमारा र ईलाका प्रहरी कार्यालय घर्तिगाउँबाट खटिएको प्रहरीले रामचरण बादीलाई बिहीबार बिहान नियन्त्रणमा लिएको हो। प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: Aug 27, 2020| 15:26 बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।