बुधबार, असोज ७, २०८३

समाज

प्रहरी नियन्त्रणमा रहेका दुई युवाको निधनबारे छानबिन गर्न नेविसंघको माग

नेपाल विद्यार्थी संघले रौतहट र मोरङमा प्रहरी नियन्त्रणमा रहेका दुई युवाको मृत्युका सम्बन्धमा तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

कोरोनाबाट चितवनमा फेरि एक पुरुषको ज्यान गयाे

भरतपुर–१० स्थित पुष्पाञ्जली अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–२ का ५१ वर्षीय पुरुषको मृत्यु भएको हो ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

कोरोनाबाट रुपन्देहीमा थप एक पुरुषको मृत्यु

तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का ६० वर्षीय पुरुषको बिहीबार राति लुम्बिनि प्रादेशिक अस्पतालमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

सिरहाका कोरोना संक्रमितको धरानमा मृत्यु

सिरहाको सुखीपुर नगरपालिका ८ का एक कोरोना संक्रमितको धरानमा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

ट्रकको ठक्करबाट सैनामैनामा एक युवकको मृत्यु

रुपन्देहीको सैनामैना नगरपालिका ५ बुद्धनगरमा ट्रकले ठक्करबाट एक १८ वर्षीय युवकको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

कोरोनाबाट हेटौंडाकी महिलाको चितवन मेडिकल कलेजमा मृत्यु, २० जना आईसीयूमा

हेटौंडा उपमहानगरपालिका १९ की कोरोना संक्रमित महिलाको चितवनमा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

मध्यपुर थिमिमा कोरोना सङ्क्रमितको मृत्यु, नागरिक अस्पताल बन्द

कोभिड–१९ सङ्क्रमणबाट भक्तपुरमा एक महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

काठमाडौं-रक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारत इच्छुक

रक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारत सरकारले चासो देखाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुईजना कोरोना संक्रमितको शुक्रबार बिहान मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

भारतमा कोरोनाबाट एकै दिनमा ७७ हजार संक्रमित, मृतकको संख्या ६० हजार नाघ्यो

भारतमा अहिलेसम्म कोरोनाबाट ३२ लाख ४९ हजार ७ सयभन्दा धेरै संक्रमित भएका छन् भने ६० हजार ४ सय ७२ जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

चितवनमा थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ सय नाघ्यो

चितवनमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आज थप भएका संक्रमितसँगै चितवनमा कोरोना संक्रमितको संख्या ५१३ जना पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

कोरोनाको भ्याक्सिन छिटो र सस्तोमा हात पार्न ८ वटा दक्षिण अमेरिकी देशको हातेमालो

विश्वका कैयौं देश कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउन जुटिरहेका बेला दक्षिण अमेरिकाका ८ वटा देशहरु भने भ्याक्सिन कसरी छिटो र सस्तो मूल्यमा हात पार्ने भनेर लागिपरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

श्रीमती अस्पतालमा, श्रीमान् जेलमा

श्रीमतीलाई मट्टितेल खन्याई आगो लगाएर हत्या गर्न खोज्ने एक युवकलाई अदालतले पुर्पक्षका लागि कारागारमा थुनामा पठाएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

सङ्क्रमितलाई हौसला दिँदै जनप्रतिनिधि

कोरोना भाइरसबाट सङक्रमितलार्इ स्थानीय सरकारका प्रतिनिधिहरु होम आइसोलेशनमै पुगेर उर्जा दिने काम गर्न थालेका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

८७ वर्ष कैद सजाय सुनाइएका सहित ४ जना कुख्यात डाका पक्राउ

कैलालीमा कुख्यात डाकाको समूहलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

डब्ल्यूएचओका प्रतिनिधिले प्रधानमन्त्रीसँग भने, ‘संक्रमण तीव्र गतिमा बढ्यो, आइसोलेसन वार्ड बढाउनुस्’

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपालमा कोरोना भाइरस संक्रमण तीव्र रुपमा बढिरहेकाले आइसोलेसन वार्ड संख्या बढाउन सुझाव दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

बीपी कोइराला प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसीयुमा उपचाररत एक कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

रौतहट र मोरङ घटनाबारे गहिरो अनुसन्धान गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले रौतहट र मोरङमा बिहीबार भएका दुई युवाको शंकास्पद मृत्युका सम्बन्धमा छानबिन गर्न माग गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

निषेधाज्ञाको समयमा ‘होम डेलिभरी’ सेवा दिने पक्राउ

निषेधाज्ञाको समयमा होम डेलिभरी सेवा दिने विभिन्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

जङ्गली साग खाँदा ५ जना बिरामी

जङ्गली साग खाँदा बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँको एकै परिवारका पाँच जना गम्भीर बिरामी परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७