शुक्रबार, भदौ १२, २०८३

कोरोनाबाट रुपन्देहीमा थप एक पुरुषको मृत्यु

तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का ६० वर्षीय पुरुषको बिहीबार राति लुम्बिनि प्रादेशिक अस्पतालमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।
 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

रुपन्देही- कोरोना संक्रमणको कारण रुपन्देहीमा थप एक पुरुषको मृत्युु भएको छ ।

तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का ६० वर्षीय पुरुषको बिहीबार राति लुम्बिनि प्रादेशिक अस्पतालमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।

भदौ ७ गते कोरोना संक्रमण देखिएपछि कोरोना अस्पतालमा भर्ना भएका ती पुरुषको भेन्टिलेटरमा राखेर उपचार गर्दै गर्दा मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा उच्च रक्तचापको समस्या रहेको थियो ।

बिहिबार रुपन्देहीको तिलोत्तमाकी महिलाको पनि कोरोनाबाट मृत्यु भएको थियो ।

प्रकाशित: Aug 28, 2020| 11:04 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।