बुधबार, असोज ७, २०८३

समाज

आज ९२७ जनामा कोरोना पुष्टि, हालसम्म २० हजार बढी कोरोनामुक्त

पछिल्लो २४ घण्टामा नेपालमा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

२२ जना कोरोना संक्रमित भेन्टिलेटरमा

देशभर २२ जना कोरोना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

काठमाडौंमा मात्रै ३५० संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज शुक्रबार ४१५ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

कोरोनाको २४ घण्टे अपडेट (LIVE)

नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

प्रदेश १ मा ७४ संक्रमित थपिए, २० जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७४ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

सीसीएमसीका कर्मचारीमा कोरोना संक्रमण, दुई मन्त्री सेल्फ आइसोलेसनमा

कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) एक सहयोगीमा कोरोना भाइरसको संक्रमण देखिएपछि उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा सेल्फ आइसोलेसनमा बसेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

स्वास्थ्यकर्मीलाई काेराेना संक्रमणबाट कसरी जोगाएकाे छ टेकु अस्पतालले ?

अस्पतालमा इन्फेक्सन प्रिभेन्सन अफिसर (आईपीओ) ले चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीले पीपीई लगाए–नलगाएको, सरसफाइ भए–नभएको आदि अनुगमन गर्छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

मोरङ कारागारमा कैदीको शंकास्पद मृत्यु, परिवारद्वारा छानविनको माग

जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक कैदीको मृत्यु शंकास्पद रहेको पाइएपछि पीडित परिवारले छानविनको माग गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

पोखरामा विभिन्न बैंकका कर्मचारीसहित ११ जनामा कोरोना पुष्टि

कास्कीको पोखरा महानगरपालिकाका विभिन्न वडामा ११ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

नेकपा सचिवालय बैठक १८ गतेका लागि सारियो

सत्तारूढ नेकपाको शनिबार हुने भनिएको सचिवालय बैठक १८ गतेका लागि सारिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

मृत्युको ४ दिनपछि कोरोनाको पोजेटिभ रिपोर्ट

उपचारका क्रममा गत मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएका उदयपुरका ५१ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

झारफुक गर्ने बहानामा बलात्कार, पुजारी पक्राउ

झारफुक गर्ने बहानामा २ जना महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँकेको एक मन्दिरका पुजारी पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

पुजारी हत्याको छानबिन माग गर्दै राप्रपा विद्यार्थी संगठनको प्रदर्शन

रौतहट हनुमान मन्दिरका पुजारी हत्याको छानबिन माग गर्दै राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

कोरोना संक्रमणबाट पोखरामा थप एकको मृत्यु

पोखरामा केही बेरअघि कोरोना संक्रमणबाट थप एक जना व्यक्तिको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

हिरासतमा युवकको मृत्युका सम्बन्धमा मानव अधिकार आयोगद्वारा अनुसन्धान सुरू

राष्ट्रिय मानव अधिकार आयोगले रौतहटमा प्रहरी हिरासतमा राखिएका विजयराम चमारको मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

विनोद चौधरीलाई कोरोना संक्रमण

उद्योगपति तथा सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

प्रहरीको गोलीबाट मृत्यु भएका रफिकको शव आफन्तले बुझे, १० लाख क्षतिपूर्तिको सहमति

क्षतिपूर्तिबापत १० लाख रुपैयाँ उपलब्ध गराउने सहमतिपछि झापामा प्रहरीको गोली लागेर मृत्यु भएका रफिक आलमको शव परिवारले बुझेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

कोरोनाबाट १२ घण्टामा ८ जनाको मृत्यु, मृतकको संख्या १९१ पुग्यो

पछिल्लो १२ घण्टामा ८ जनाको मृत्यु भएसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ९१ पुगेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

कोरोना संक्रमित एक महिलाको विराटनगरमा मृत्युु

कोरोना संक्रमित सिरहाको लहानकी ६५ वर्षीया महिलाको शुक्रबार बिहान विराटनगरमा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

सशस्त्र प्रहरी गणमा ११२ जनाको पीसीआर गर्दा ४९ लाई कोरोना संक्रमण

बारास्थित सशस्त्र प्रहरी बलको गणमा कार्यरत ४९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७