शुक्रबार, भदौ १२, २०८३

कोरोना संक्रमणबाट पोखरामा थप एकको मृत्यु

पोखरामा केही बेरअघि कोरोना संक्रमणबाट थप एक जना व्यक्तिको मृत्यु भएको छ।
 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

काठमाडौं– पोखरामा केही बेरअघि कोरोना संक्रमणबाट थप एक जना व्यक्तिको मृत्यु भएको छ।

श्वासप्रश्वासमा समस्या भएपछि पोखरा महानगरपालिका– १६ निवासी ५२ वर्षीय ती व्यक्ति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेका थिए।

त्यहाँ परीक्षण गर्दा ती व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

उनको उपचारका क्रममा निधन भएको जानकारी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले दिए।

प्रकाशित: Aug 28, 2020| 13:38 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।