काठमाडौं– देशभर २२ जना कोरोना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ३ जना, बागमतीमा १७ जना र प्रदेश ५ मा २ जना संक्रमित भेन्टिलेटरमा छन्।
त्यसैगरी देशभरका अस्पतालका आईसीयूमा १६४ जना संक्रमित छन्।