बुधबार, असार १०, २०८३

कोरोना संक्रमित एक महिलाको विराटनगरमा मृत्युु

कोरोना संक्रमित सिरहाको लहानकी ६५ वर्षीया महिलाको शुक्रबार बिहान विराटनगरमा मृत्यु भएको छ।
 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

विराटनगर- कोरोना संक्रमित सिरहाको लहानकी ६५ वर्षीया महिलाको शुक्रबार बिहान विराटनगरमा मृत्यु भएको छ।

National life

विराटनगरमा डेरा गरी बस्ने उनी कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा बिहीबार साँझ भर्ना भएकी थिइन्।

उनमा फोक्सोमा समस्या रहेको अस्पताल संयोजक डा. दीपक सिग्देलले बताए।

कोरोना संक्रमणका कारण प्रदेश १ मा मृत्यु हुनेको संख्या २८ पुगेको छ। जसमा प्रदेश १ का २० र प्रदेश २ का ८ जना छन्।

प्रदेश १ को विराटनगरका ११, धरानका ३, बुढीगंगाका २, रंगेली, सुनवर्षी, बेलबारी र दमकका एक एक जनाको मृत्यु भएको छ।

Shivam cement

प्रकाशित: Aug 28, 2020| 12:33 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।