शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट हेटौंडाकी महिलाको चितवन मेडिकल कलेजमा मृत्यु, २० जना आईसीयूमा

कोरोनाबाट हेटौंडाकी महिलाको चितवन मेडिकल कलेजमा मृत्यु, २० जना आईसीयूमा

हेटौंडा उपमहानगरपालिका १९ की कोरोना संक्रमित महिलाको चितवनमा मृत्यु भएको छ।
 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

चितवन- हेटौंडा उपमहानगरपालिका १९ की कोरोना संक्रमित महिलाको चितवनमा मृत्यु भएको छ।

दम र निमोनियाको बिरामी रहेकी उनको कोरोना परीक्षण गर्दा पोजेटिभ आएको थियो। उनी चितवन मेडिकल कलेज भदौ ७ गते भर्ना भएकी थिइन्। ७१ वर्षीया ती महिलाको शुक्रबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।

उक्त अस्पतालमा २० जना कोरोना संक्रमितको आईसीयूमा उपचार भइरहेकाे छ भने तीन जना भेन्टिलेटरमा छन्।

प्रकाशित: Aug 28, 2020| 10:02 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।