शुक्रबार, भदौ १२, २०८३

ट्रकको ठक्करबाट सैनामैनामा एक युवकको मृत्यु

रुपन्देहीको सैनामैना नगरपालिका ५ बुद्धनगरमा ट्रकले ठक्करबाट एक १८ वर्षीय युवकको मृत्यु भएको छ ।
 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

सैनामैना- रुपन्देहीको सैनामैना नगरपालिका ५ बुद्धनगरमा ट्रकले ठक्करबाट एक १८ वर्षीय युवकको मृत्यु भएको छ ।

बिहान ५ बजे मनिङ वाक हिडने क्रममा ट्रकले ठक्कर दिदा सैनामैना ६ कलौनी निवासी विनोद विकको मृत्यु भएको हो ।

वीरगन्जबाट पश्चिमतर्फ गइरहेको ना ६ ख ५७०२ नम्बरको सामान ढुवानी गर्ने १२ चक्के गाडीले ठक्कर दिँदा गम्भिर घाइते भएका विकको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

ठक्कर दिने ट्रक इलाका प्रहरी कार्यालय सालझण्डीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: Aug 28, 2020| 10:17 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।