सोमबार, भदौ २९, २०८३

समाज

उपत्यकामा थपिए १ हजार ८८८ संक्रमित 

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १४, २०७७

३ हजार ५१७ संक्रमित थपिए, ४ हजार डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १४, २०७७

बुटवलमा एक कोरोना संक्रमितको मृत्यु

बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १४, २०७७

‘देहरादुनबाट यातनापीडित बालबालिका फर्काउने प्रक्रिया सुरु’

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले  देहरादुनस्थित गुम्बामा यातना भोगेका बालबालिकालाई त्यहाँबाट स्वदेश फर्काउन प्रक्रिया सुरु भएको जनाएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १४, २०७७

गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुग्यो

गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १४, २०७७

भक्तपुरमा कोरोना संक्रमण र मृत्यु दर उच्च 

कोरोना संक्रमणबाट नेपालको समग्र मृत्युदर ०.६ प्रतिशत रहेको अवस्थामा भक्तपुरमा भने बिहीबारसम्म संक्रमणबाट मृत्यु हुने दर १.२३ प्रतिशत छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १४, २०७७

एफपीयू युनामिड मिसनमा खटिएका प्रहरी टोलीको बिदाइ

संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ फर्मड पुलिस युनिट एफपीयूको रुपमा डार्फर, सुडानस्थित युनामिड मिसन १७ औं समूहमा जाने प्रहरी कर्मचारीको बिदाइ गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १४, २०७७

चितवनमा कोरोना संक्रमणबाट दुई वृद्धको  मृत्यु

चितवन मेडिकल कलेजमा उपचाररत  कोरोना संक्रमणबाट दुई वृद्धको मृत्यु भएको छ ।  मृत्यु हुनेमा एक जना चितवनका र अर्का रुपन्देहीका  छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १४, २०७७

गण्डकीमा कोरोना संक्रमितको संख्या ७२ सय नाघ्यो

लाइफ केयर डाइग्नोस्टिक प्रालि, पोखरामा गरिएको परीक्षणमा थप ६५ जनामा संक्रमण पुष्टि भएको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १४, २०७७

केन्द्रीय समितिअघि सभापति देउवाले बोलाए शीर्ष नेताको बैठक

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १४, २०७७

दसैंको पाँच दिनमा सवारी दुर्घटनामा ४३ को मृत्यु, ५२९ घाइते

यस वर्ष दसैं बिदाको पाँच दिनमा देशैभर ३३४ वटा सवारी दुर्घटना भएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १४, २०७७

मोहम्मदको जन्मदिनमा भैरहवामा र्‍याली

इश्लाम धर्मगुरु मोहम्मद पैगम्बरको जन्मदिनको अवसर पारेर भैरहवामा र्‍याली निकालिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १४, २०७७

कमल थापा भन्छन्, ‘नेपाल अन्तर्राष्ट्रिय शक्तिको प्रतिस्पर्धास्थल बन्ने खतरा बढ्यो’

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका थापाले शुक्रबार ट्विट गर्दै सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका अकर्मण्यता र गलत नीतिको परिणामस्वरूप यस्तो खतरा बढेको बताएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १४, २०७७

विप्लव समूहका कञ्चनपुर पार्टी कार्यालय सचिव पक्राउ

सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द समूहका कञ्चनपुर जिल्ला पार्टी कार्यालय सचिवलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १४, २०७७

सल्यान प्रहरीले नष्ट गर्‍याे १० हजार लिटर घरेलु मदिरा 

जिल्ला प्रहरी कार्यालय सल्यानले विभिन्न स्थानमा १० हजार ८० लिटर घरेलु मदिरा बरामद गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १४, २०७७

पुम्दीकोटमा ‘नेपालकै अग्लो’ शिवकाे प्रतिमा

स्वदेशी र विदेशी पर्यटक पोखरा आएपछि कहाँ घुम्ने? फेवामा डुंगा सयर गर्ने, सूर्योदय हेर्न सराङकोट जाने वा चमेरे र महेन्द्र गुफा जाने?
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १४, २०७७

तातोपानी गाउँपालिकामा कोभिड अस्पताल

लामो समयदेखि कोरोना संक्रमण नरोकिएपछि जुम्लाको तातोपानी गाउँपालिकाले अस्पताल सञ्चालन गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १४, २०७७

भेटाएको करिब एक लाख नगदसहित गहना सम्बन्धितलाई बुझाइयो 

समाजमा अझै सत्य, निष्ठा र इमानदारिता कायमै भन्ने कुरा टिकापुरको एक घटनाले देखाएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १४, २०७७

कुटपिट गरी युवकको हत्या, तीन जना पक्राउ

कैलालीमा कुटपिट गरी युवकको हत्या गरिएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका ३ का २२ वर्षीय भरत तिमल्सिनाको कुटपिट गरेर हत्या गरिएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १४, २०७७

भारतीयलाई नागरिकता दिलाउन सिफारिस गरेको आरोपमा वडाध्यक्ष जोशी पक्राउ

भारतीय नागरिकलाई बंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १४, २०७७