सोमबार, भदौ १५, २०८३

गण्डकीमा कोरोना संक्रमितको संख्या ७२ सय नाघ्यो

लाइफ केयर डाइग्नोस्टिक प्रालि, पोखरामा गरिएको परीक्षणमा थप ६५ जनामा संक्रमण पुष्टि भएको हो। 
 |  शुक्रबार, कात्तिक १४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १४, २०७७

पोखरा– गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७२२८ पुगेको छ। 

लाइफ केयर डाइग्नोस्टिक प्रालि, पोखरामा गरिएको परीक्षणमा थप ६५ जनामा संक्रमण पुष्टि भएको हो। 

संक्रमण भएकामा कास्कीका ५३, तनहुँका चार जना, स्याङ्जाका एक जना, पर्वतका ६ जना, लम्जुङमा एक जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जनाएका छन्।
 

प्रकाशित: Oct 30, 2020| 07:10 शुक्रबार, कात्तिक १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।