सोमबार, भदौ १५, २०८३

उपत्यकामा थपिए १ हजार ८८८ संक्रमित 

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शुक्रबार, कात्तिक १४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १४, २०७७

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ५०८, भक्तपुरमा १३१ जना र ललितपुरमा २४९ जनामा संक्रमण पुष्टि भएको हो। 

योसँगै काठमाडौंमा कोरोना संक्रमितको संख्या ६० हजार ७४२,  भक्तपुरमा ५ हजार ६५० र ललितपुरमा ८ हजार ५९९ पुगेको छ। हाल काठमाडौँमा  १६ हजार २४२ जना सक्रिय संक्रमित छन् भने भक्तपुरमा १ हजार १६५ र ललितपुरमा २ हजार ३४५ जना सक्रिय संक्रमित छन् । 
 

प्रकाशित: Oct 30, 2020| 10:42 शुक्रबार, कात्तिक १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।