सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दसैंको पाँच दिनमा सवारी दुर्घटनामा ४३ को मृत्यु, ५२९ घाइते

दसैंको पाँच दिनमा सवारी दुर्घटनामा ४३ को मृत्यु, ५२९ घाइते

यस वर्ष दसैं बिदाको पाँच दिनमा देशैभर ३३४ वटा सवारी दुर्घटना भएका छन्। 
 |  शुक्रबार, कात्तिक १४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १४, २०७७

काठमाडौं– यस वर्ष दसैं बिदाको पाँच दिनमा देशैभर ३३४ वटा सवारी दुर्घटना भएका छन्। 

ती दुर्घटनामा ४३ जनाको मृत्यु भएको छ भने ५२९ मानिस घाइते भएका छन्।

नेपाल प्रहरी प्रधान कार्यालयलको तथ्यांकअनुसार प्रदेश नम्बर २ मा सबैभन्दा बढी दुर्घटना भएका छन्। 

मृत्यु पनि सोही प्रदेशमा धेरै भएको प्रहरीको तथ्यांक छ। यो अवधिमा देशैभर जबरजस्ती करणीका चार वटा घटना भएका छन् भने कर्तव्य ज्यान ११ वटा भएका छन्। 
त्यस्तै चोरीका १६ वटा घटना र लागूऔषधका पनि १६ वटा नै घटना भएको प्रहरीले जनाएको छ। 
 

प्रकाशित: Oct 30, 2020| 05:53 शुक्रबार, कात्तिक १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।