आइतबार, भदौ २८, २०८३

समाज

कञ्चनपुरमा एक किशोरीसहित तीनको शव फेला

घटनाको विस्तृत अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झलारी र कृष्णपुरको गुलरीया प्रहरी चौकीको टोली खटिएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १५, २०७७

डोटीको अस्पतालमा आईसियु र भेन्टिलेटर जडान हुँदै

डोटी जिल्ला अस्पतालमा पहिलोपटक आईसियु र भेन्टेलेटर श्या जडान गरिने भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १५, २०७७

होम आइसोलेसनमै दुई जनाको मृत्यु, नेपालगञ्जमा एक संक्रमितको निधन

नवलपरासीमा दुई जनाको होम आइसोलेसनमा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १५, २०७७

दुई लाख ५१ हजार नगदसहित २९ जना जुवाडे पक्राउ

कैलालीमा दुई लाख ५१ हजार नगद सहित २९ जना जुवाडे पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १५, २०७७

सुदूरपश्चिम प्रदेशबाट एकै दिन चार सय कोरोना संक्रमित डिस्चार्ज

सुदूरपश्चिम प्रदेशबाट पछिल्लो २४ घण्टामा बिभिन्न जिल्लाबाट चार सय जना कोरोना संक्रमणमुक्त भएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १५, २०७७

पूर्व न्यायाधीश श्रेष्ठको निधन 

उच्च अदालतका पूर्व न्यायाधीश जगतप्रसाद श्रेष्ठको निधन भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १५, २०७७

दसैंको चहलपहलसँगै गण्डकीमा ह्वात्तै बढे कोरोना संक्रमित, मनाङमा भने शून्य 

दसैंमा बढेको चहलपहलसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित ह्वात्तै बढेका छन्। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १५, २०७७

मनाइँदै विश्व सहर दिवस

‘समृद्धि र सुखी जीवनको आधारः हाम्रा समुदाय र सहर’ भन्ने नाराका साथ शनिबार नेपालमा पनि विश्व सहर दिवस २०२० मनाइँदै छ। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १५, २०७७

नाच्न त मन थियो... मादलै घन्किएन

माओवादी द्वन्द्वले बिथोलेको सोरठी, पैंसेरी, स्यारिंगे, लरेजस्ता परम्परागत नाच ब्युँतिएको केही वर्षमै फेरि कोरोना कहरले ठप्प बनाउँदा पहाडी जिल्ला सल्यानका बासिन्दालाई चाडपर्व खल्लो बनेको छ। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १५, २०७७

जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा, पूर्णिमा व्रत आज

धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित शुक्रबार राति जाग्राम बसेर नेपालीले महान् चाड बडा दसैंलाई बिदा गरेका छन्। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १५, २०७७

गहुँ छर्ने बेलामा पनि सुदूरपश्चिममा मल छैन

धान काटेर गहुँ छर्ने बेलामा सुरु भएको धेरै हुँदा पनि सुदूरपश्चिम प्रदेशका किसानले युरिया मल पाउन सकेका छैनन्। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १५, २०७७

झापाका २ कोरोना संक्रमितको विराटनगरमा मृत्यु

झापाका २ जना कोरोना संक्रमितको शुक्रबार विराटनगरमा मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १४, २०७७

इन्स्पेक्टर तिमिल्सेना बने असोज महिनाको सर्वोत्कृष्ट प्रहरी

बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले ईलाका प्रहरी कार्यालय बनेपा काभ्रेमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) योगेन्द्र तिमिल्सिनालाई असोज महिनाको सर्वोत्कृष्ट बागमती प्रदेश प्रहरी घोषणा गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १४, २०७७

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काभ्रे, सिन्धुपाल्चोक र म्याग्दीमा भएका सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १४, २०७७

इच्छामृत्यु वैध बनाउँदै न्युजिल्यान्ड, ६५ प्रतिशतको समर्थन

६५ प्रतिशतभन्दा बढीले इच्छामृत्युको अधिकार उपयोग गर्न पाउनुपर्ने पक्षमा मत दिएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १४, २०७७

नेपालमा कोरोना : संक्रमित, निको हुने, उपचाररत र मृतकको जिल्लागत विवरणसहित

नेपालमा शुक्रबारसम्म एक लाख ६८ हजार २३५ जनामा कोरोना संक्रमण भएको छ।  एक लाख २८ हजार ९५८ जना कोरोनामुक्त भएका छन् भने ९२० जनाको ज्यान गएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १४, २०७७

प्रदेश १ मा ५६९ जना संक्रमित थपिए, ६१९ डिस्चार्ज

विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५६९ जना कोरोना संक्रमित थपिएका छन्। १ हजार ९६० जनाको पीसीआर परीक्षण गर्दा २२३ महिला र ३४६ पुरुषमा संक्रमण देखिएको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १४, २०७७

१०८ वर्षीय बाबुले गराइदिए छोराको चौरासी पूजा

नवलपरासीमा एक पिताले पुत्रको चौरासी पूजा गराउने सौभाग्य पाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १४, २०७७