आइतबार, भदौ २८, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
आइतबार, भदौ २८, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
समाज
दुर्गम धवलागिरि गाउँपालिकाका १२० घरधुरीलाई सौर्य ऊर्जा वितरण
विद्युत सुविधाबाट वञ्चित म्याग्दीको धवलागिरि गाउँपालिकाका १२० घरधुरीलाई सौर्य ऊर्जा वितरण गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १६, २०७७
सिरहामा छोराको कुटाइबाट ८५ वर्षीया आमाको मृत्यु
कर्जन्हा नगरपालिका- ३ खैराटोलका ४७ वर्षिय राम अवतार साह सोनारले ८५ वर्षीया आफ्नै आमा सुदामा देवी साहको घाँटी थिचि हत्या गरेको प्रहरीले जनाएको छ ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १६, २०७७
ब्राउनसुगरसहित एक भारतीय नागरिक पक्राउ
झापाको मेचीनगर ६ बाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १६, २०७७
मोटरसाइकलबाट भीरमा खसेका दुई जनाको उद्धार
पाल्पाको सिद्धबाबा नजिकै मोटरसाइकल दुर्घटनामा परेकालाई प्रहरीले उद्धार गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १५, २०७७
ब्राउन सुगरसहित एक जना पक्राउ
कैलालीमा लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १५, २०७७
बागमती प्रदेशका मुख्यमन्त्री कोरोनामुक्त
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोना संक्रमणमुक्त भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १५, २०७७
‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ नहुने
प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा यस वर्ष स्थगन गरिएको छ ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १५, २०७७
प्रदेश १ मा २२२ कोरोना संक्रमित थपिए
पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८०३ जनाको पीसीआर परीक्षण गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १५, २०७७
राजतन्त्र फर्काउन ‘महाअभियान’
मुलुकमा राजतन्त्र फर्काउनका लागि राष्ट्रवादी नागरिक समाजले महाअभियानको शुरुवात गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १५, २०७७
उपत्यकामा १ हजार ३५७ संक्रमित थप
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ३५७ नयाँ संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १५, २०७७
ओली र दाहालबीच सचिवालय बैठक बोलाउने सहमति
‘अहिले पार्टीभित्र जुन जुन विषयमा विवाद देखिएको छ। त्यसलाई सचिवालयको बैठक बोलाएर छलफल गर्ने भन्ने कुराकानी भएको छ,’
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १५, २०७७
आज २ हजार ५०८ जनामा कोरोना पुष्टि, २ हजार २६४ डिस्चार्ज
पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १५, २०७७
बाँके र प्युठानमा थप २ जना कोरोना संक्रमितको मृत्यु
बाँके र प्युठानमा गरी दुई जनाका कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १५, २०७७
पत्रकारिताले सन्तुष्टि दियो, व्यवसायले खुसी
व्यक्तिगत प्रयासमा व्यवसाय अगाडि बढाइरहेका जयबहादुर बुढा भन्छन्, ‘राज्यले थोरै सहयोग गरे पनि काम गर्न थप हौसला बढ्ने थियो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १५, २०७७
सार्वजनिक सवारी साधनले भाडादर नटाँसे कारबाही
महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारीसाधनमा भाडादरको विवरण (लिष्ट) नभएमा वा नटाँसेमा त्यस्ता सवारीसाधनलाई कारबाही गर्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १५, २०७७
११ दिनपछि ओली र दाहालबीच बालुवाटारमा छलफल
मन्त्रिपरिषद् पुनर्गठन, राजदूत नियुक्ति, कर्णाली प्रदेश प्रकरण लगायतका विषय पनि प्रधानमन्त्री ओलीले एकलौटी गरेपछि पार्टीभित्र विवाद बढेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १५, २०७७
सौराहामा अपेक्षाभन्दा बढी पर्यटक
काठमाडौं, पोखरा, वीरगन्ज, बुटवल, नेपालगञ्ज लगायतका क्षेत्रबाट पारिवारिक र समूहगत रुपमा युवाहरु सौराहा घुम्न आइरहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १५, २०७७
मोरङमा थप ६ जना कोरोना संक्रमितको मृत्यु
कोरोना संक्रमणका कारण मोरङगमा थप ६ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १५, २०७७
कोरोना सङ्क्रमणबाट वृद्धको मृत्यु
कोरोना सङ्क्रमणबाट झापा गौरीगञ्ज गाउँपालिका ६ का एक वृद्धको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १५, २०७७
जानकी मन्दिरमा पठाइयो १०८ पाहुर
कोजाग्रत पूर्णिमाको अवसरमा जानकी मन्दिरमा १०८ वटा पाहुर (भार) आएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १५, २०७७
1287
1288
1289
1290