सोमबार, भदौ १५, २०८३

उपत्यकामा १ हजार ३५७ संक्रमित थप

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ३५७ नयाँ संक्रमित थपिएका छन्।
 |  शनिबार, कात्तिक १५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १५, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ३५७ नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका ३ जिल्लामा ५६९ महिला र ७८८ पुरुषमा कोरोना पुष्टि भएको हो।

हाल उपत्यकाका ३ जिल्लामध्ये काठमाडौंमा १६ हजार ८९०, भक्तपुरमा १ हजार १५१ तथा ललितपुरमा २ हजार ३०३ जना सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित: Oct 31, 2020| 10:28 शनिबार, कात्तिक १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।