सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सल्यान प्रहरीले नष्ट गर्‍याे १० हजार लिटर घरेलु मदिरा 

सल्यान प्रहरीले नष्ट गर्‍याे १० हजार लिटर घरेलु मदिरा 

जिल्ला प्रहरी कार्यालय सल्यानले विभिन्न स्थानमा १० हजार ८० लिटर घरेलु मदिरा बरामद गरेको छ। 
 |  शुक्रबार, कात्तिक १४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १४, २०७७

सल्यान– जिल्ला प्रहरी कार्यालय सल्यानले विभिन्न स्थानमा १० हजार ८० लिटर घरेलु मदिरा बरामद गरेको छ। 

स्थानीय जनप्रतिनिधिको रोहबरमा बरामद गरिएको मदिरा शुक्रबार नष्ट गरिएको हो। 

चाडबाडको अवसरमा हुने अपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले अपरेसन सुरु गरेको र सोही क्रममा मदिरा बरामद भएको प्रहरीले जनाएको छ। 

डिएसपी गोविन्द थापाका अनुसार प्रहरीले मदिरा बनाउने कच्चा पदार्थसमेत नष्ट गरेको छ। 

दुई वर्षअघि नै १० स्थानीय तहले जिल्लाभर घरेलु मदिरा बिक्रीमा रोक लगाउने निर्णय गरेका थिए। 

प्रकाशित: Oct 30, 2020| 05:17 शुक्रबार, कात्तिक १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।