मंगलबार, भदौ १६, २०८३

समाज

प्रक्रियागत अन्योलले प्रतिनिधिसभा बैठक सुरु हुन सकेन

सर्वोच्च अदालतको आदेशबाट पुनर्स्थापित भएको प्रतिनिधिसभाको पहिलो बैठक आज आइतबार अपरान्ह ४ बजेका लागि बोलाइएको भए पनि ४५ मिनेट बित्दा पनि बैठक सुरु भएको छैन।
नेपाल समय संवाददाता | आइतबार, फागुन २३, २०७७

ऋषि कट्टेल भन्छन्- दुई साँढेले मिच्न खोजेका थिए, सकेनन् 

‘हामीमाथि दुई वटा झगडिया (केपी ओली र पुष्पकमल दाहाल) ले अन्याय गरेका थिए। अहिले अदालतले न्याय दिएको छ।’ 
नेपाल समय संवाददाता | आइतबार, फागुन २३, २०७७

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलगअलग दल ठहर (सर्वाेच्च अदालतको आदेशसहित)

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र अलग अलग राजनीतिक दलका रूपमा साबिककै अवस्थामा रहने ठहर
नेपाल समय संवाददाता | आइतबार, फागुन २३, २०७७

अदालतको फैसला अपेक्षा गरेभन्दा फरक : दाहाल

दाहालले भने, 'यो हामीले अपेक्षा गरेभन्दा फरक आएको लागेको छ।’
नेपाल समय संवाददाता | आइतबार, फागुन २३, २०७७

दाहाल-नेपाल समूहले संसदीय दलको नेता चयन गरेको पत्र संसद् सचिवालयमा दर्ता

नेकपाको दाहाल-नेपाल समूहले आफूहरुको संसदीय दलको बैठकले केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट कारबाही गरेको र पुष्पकमल दाहाललाई नेता चयन गरेको पत्र संसद सचिवालयमा दर्ता गराएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २३, २०७७

देउवालाई भेट्दै दाहाल–नेपाल  

सर्वोच्च अदालतले भर्खरै खारेज गरेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, फागुन २३, २०७७

नेकपा ऋषि कट्टेलको हुने सर्वोच्चको फैसला, ओली-दाहालको नेकपा खारेज

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम ऋषि कट्टेलले पाएका छन्। तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुँदा निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाममा नयाँ पार्टी दर्ता...
नेपाल समय संवाददाता | आइतबार, फागुन २३, २०७७

दाहाल संसदीय दलको नेता चुनिएकोबारे संसद् सचिवालयलाई जानकारी

नेकपा दाहाल–नेपाल समूहले संसदीय दलको नेता परिवर्तनबारे संसद् सचिवालयलाई जानकारी गराएको छ। 
नेपाल समय संवाददाता | आइतबार, फागुन २३, २०७७

सवारी दुर्घटनामा ९ जनाको मृत्यु 

दार्चुला, ललितपुर, मोरङ, महोत्तरी, रोल्पा र कास्कीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २३, २०७७

एपीएफलाई २५९ रनको प्रतिस्पर्धात्मक लक्ष्य

जारी काठमाडौं मेयर कपअन्तर्गत त्रिवि मैदानमा भइरहेको खेलमा सशस्त्र प्रहरीको विभागीय टिमले २५९ रनको लक्ष्य पाएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २३, २०७७

लोकसेवाको परीक्षामा २६ जना नक्कली परीक्षार्थी पक्राउ   

नागरिकताको प्रमाण पत्र र प्रवेशपत्रमा फोटो परिवर्तन गरी हस्ताक्षरसमेत किर्ते गरी नक्कली परीक्षार्थी बनी परीक्षा दिइरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन २३, २०७७

दुईवटा नेकपा चिन्दैनौं, सबै सांसद एउटै लहरमा बस्नुहुन्छ : संसद् सचिवालय

संघीय संसद् सचिवालयले आजबाट सुरु हुने प्रतिनिधिसभाको सातौं अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। 
नेपाल समय संवाददाता | आइतबार, फागुन २३, २०७७

सुदूरपश्चिम : बढ्दै छन् आगलागीका घटना, छैनन् पर्याप्त दमकल

सुदूरपश्चिममा बर्सेनि आगलागीका घटनामा वृद्धि भए पनि यसकाे नियन्त्रणका लागि प्रदेश र स्थानीय सरकारसँग प्रभावकारी योजना त छैन नै दमकल पनि पर्याप्त छैनन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २३, २०७७

कोभ्याक्स सुविधाको तीन लाख ४८ हजार डाेज खोप आइपुग्यो 

कोभ्याक्स सुविधाअन्तर्गत तीन लाख ४८ हजार डोज कोरोना खोप नेपाल आइपुगेको छ। 
नेपाल समय संवाददाता | आइतबार, फागुन २३, २०७७

दाहाल–नेपाल पक्षीय नेताहरू सभामुखसँग छलफलमा

प्रतिनिधिसभाको बैठक बस्नुअघि राजनीतिक दलहरू आन्तरिक रुपमा परामर्श गरिरहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २३, २०७७

 दुई वर्षमा पाँच प्रतिशत काम, यात्रुलाई सास्ती

‘सुरुसुरुमा रूख कटानको समस्या थियो। पोल सार्ने समस्या पनि छ। कोभिडका कारण पनि ढिलाइ भयो’, शाक्यले भने।
नेपाल समय संवाददाता | आइतबार, फागुन २३, २०७७

प्रधानमन्त्रीसहित मन्त्रीहरूले लगाए कोरोनाको खोप

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ विरुद्धको खोप लगाएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, फागुन २३, २०७७

चितवनमा गाडीको ठक्करबाट चितुवाको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत टिकौली जंगलमा गाडीको ठक्करबाट चितुवाको बच्चा मरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, फागुन २३, २०७७

सर्वोच्च अदालतले नेकपा नामको विवादबारे आज फैसला सुनाउने

सर्वोच्च अदालतले नेकपाको नाम विवादबारे अदालतमा विचाराधीन रहेको मुद्दाको आज फैसला सुनाउँदै छ। 
नेपाल समय संवाददाता | आइतबार, फागुन २३, २०७७

न्युजिल्यान्डले जित्यो अष्ट्रेलियाविरुद्ध टी-२० सिरिज

पाँच खेलको अष्ट्रेलिया-न्युजिल्यान्ड टी-२० सिरिजमा आयोजक न्युजिल्यान्डले आज आइतबार सम्पन्न खेलमा ३–२ को जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २३, २०७७