मंगलबार, भदौ १६, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
मंगलबार, भदौ १६, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
समाज
एकता जोगाउन ओली र दाहालबीच वार्ता गराउन प्रस्ताव
नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकमा पार्टी एकतालाई जोगाउने विषयमा छलफल भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २४, २०७७
संरक्षण क्षेत्रमा पनि विभेद कायमै, महिला सहभागिता तीन प्रतिशत मात्र
‘अबका दिनमा शारीरिकभन्दा पनि मानसिक विभेदले असर गर्न सक्ने अवस्थाप्रति सचेत हुनुपर्ने देखिन्छ।’
नेपाल समय संवाददाता | सोमबार, फागुन २४, २०७७
प्रदेश २ सरकारद्वारा १५ सय छात्रालाई साइकल वितरण
प्रदेश २ सरकारले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा १५ सयभन्दा बढी छात्रालाई साइकल वितरण गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २४, २०७७
स्थायी कमिटी बैठकअघि एमालेका नेतासँग माधव नेपालको छलफल
दाहाल-नेपाल नेपाल समूहको स्थायी कमिटी बैठकअघि माधवकुमार नेपालले आफू निकट एमालेका नेताहरुसँग छुट्टै छलफल गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २४, २०७७
मन्त्रीको अगुवाइमा नेकपाको बोर्ड हटाएर एमालेको राखियो
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषि कट्टेलको हुने फैसला सुनाएको भोलिपल्ट मोरङमा नेकपाको बोर्ड हटाएर नेकपा (एमाले)को राखिएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २४, २०७७
संघीय समाजवादी संसदीय दलको बैठक बस्दै
संघीय समाजवादी पार्टी नेपाल संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबारमा बस्दै छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २४, २०७७
महिलामाथि असभ्य व्यवहार गर्ने व्यक्ति अपराधी हुन् : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले महिलालाई अपमान गर्ने व्यक्ति असभ्य भएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २४, २०७७
मुस्कान खातुनलाई सरकारकाे प्रशंसापत्र
एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई नेपाल सरकारले प्रशंसापत्र प्रदान गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २४, २०७७
चन्द्र भण्डारीले भने- महाधिवेशन सरे कांग्रेस समाप्त हुन्छ
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले तोकिएको मितिमा महाधिवेशन हुन नसके कांग्रेस समाप्त (कोल्याप्स) हुने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २४, २०७७
समाज एउटा एकाइ हो, पुरुष र महिला दुई हाँगा हुन्
तपाईंले कुनै काममा दृढ संकल्पित हुनुभयो भने पुरुषबाट सहयोग नपाइने भन्ने हुँदैन। हामीले नयाँ समाज बनाउने हो, छुट्टै दुईटा समाज त बनाउने होइन नि।’
नेपाल समय संवाददाता | सोमबार, फागुन २४, २०७७
लापोर्ता बार्सिलोनाको नयाँ अध्यक्ष, कस्तो रहला मेस्सीसँगको सम्बन्ध ?
जोअन लापोर्ता फुटबल क्लब बार्सिलोनाको अध्यक्षमा निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २४, २०७७
सर्यो दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक
दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक सरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २४, २०७७
हेलम्बुको स्याउ अब सम्झनामा मात्र
समुद्री सतहबाट तीन हजार पाँच सय मिटरको उचाइमा रहेको हेलम्बुमा पछिल्लो डेढ दशकमा लगातार २० दिनसम्म सात डिग्रीभन्दा तल तापक्रम झरेको छैन।
नेपाल समय संवाददाता | सोमबार, फागुन २४, २०७७
‘रिचार्ज काठमाडौं सञ्चालन कार्यविधि २०७७’ स्वीकृत
काठमाडौं महानगरपालिकाले ‘रिचार्ज काठमाडौं, सञ्चालन कार्यविधि-२०७७’ स्वीकृत गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २४, २०७७
अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
‘महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ आज सोमबार अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाइँदै छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २४, २०७७
बिमा रकमको लोभमा गाडीले किचेर श्रीमतीको हत्या
बिमा रकमको लोभमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेको खुलेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २४, २०७७
स्वास्थ्य मन्त्रालयले माग्यो तीन उपकुलपति
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त रहेका तीन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदका लागि आवेदन माग गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २४, २०७७
दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै
दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दै छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २४, २०७७
बराबरीमा रोकियो मड्रिड डर्बी
स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न मड्रिड डर्बीको खेल बराबरीमा रोकिएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २४, २०७७
पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने
आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २४, २०७७
1050
1051
1052
1053