मंगलबार, भदौ १६, २०८३

मुस्कान खातुनलाई सरकारकाे प्रशंसापत्र

एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई नेपाल सरकारले प्रशंसापत्र प्रदान गरेको छ। 
 |  सोमबार, फागुन २४, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २४, २०७७

काठमाडौं - एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई नेपाल सरकारले प्रशंसापत्र प्रदान गरेको छ। 

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा उनलाई प्रशंसापत्र प्रदान गरेको हो। 

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रशंसापत्र प्रदान गरिन्। 

मुस्कानले एसिडपीडितका पक्षमा संघर्ष गरेको र समाज रुपान्तरणको अभियानमा लागेको भन्दै प्रशंसापत्र प्रदान गरिएको मन्त्रालयले जनाएको छ। 

यस्तै अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय साहसी महिला अवार्डबाट उनी आज सम्मानित हुँदैछिन्।

प्रकाशित: Mar 08, 2021| 07:31 सोमबार, फागुन २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।