कर्णाली प्रदेशमा एमालेले सरकार गठन गरेको खण्डमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र सांसद यामलाल कँडेलमध्ये एक जना मुख्यमन्त्री बन्नेछन्।
प्रतिनिधिसभा बैठकमा सरकारले जारी गरेका अध्यादेश फिर्ता गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले विरोध गरेपछि प्रतिनिधिसभा बैठक १० मिनेटका लागि स्थगित भएको छ।